ताजा समाचार

कांग्रेससँग सत्ता साझेदारी चुनावसम्मै रहनेछ ः एमाले सचिव भट्टराई

चरिकोट (दीस) ः नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता साझेदारी नेपाली कांग्रेससँग आगामी चुनावसम्म रहने बताउनु भएको छ । निजी भ्रमणका लागि दोलखा आउनु भएका भट्टराईले…


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, ३ माघः अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तराष्ट्रिय बजारमा एक आँैस सुनको मूल्य दुई हजार…


पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा

चरिकोट (दीस) ः जिल्लाको पूर्वाधार विकास कार्यालय दोलखाबाट भौतिक निर्माणतर्फ १ सय ३७ वटा आयोजनाहरु सञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्ष यी आयोजनाहरु सञ्चालनमा रहेका हुन्।…


दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने

चरिकोट (दीस): दोलखाको सदरमुकाम चरिकोटमा भोलिदेखि अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। यो प्रतियोगिता जिल्ला भलिबल संघ दोलखाको आयोजनामा सुरु हुन लागेको हो।…


वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु

चरिकोट (दीस) ः भीमेश्वर नगरपालिका वडा नं ५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार बुढाभीमसेन खेल मैदानमा सुरु भएको दोश्रो जिल्लाव्यापी मावि स्तरीय…


साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित

चरिकोट (दीस): विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ। विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाद्वारा स्थापना गरिएको यो पुरस्कार मंगलवार शर्मालाई प्रदान…


भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ

चरिकोट(दीस)ः भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा राकेश श्रेष्ठ मनोनित हुनु भएको छ । उहाँलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार अध्यक्ष…


राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग

चरिकोट (दीस) –दोलखाका तीन व्यवसायिक संस्थाहरूले राति ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । उनीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन…


फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने

चरिकोट (दीस)ः आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म “तेस्रो बृहत् दोलखा महोत्सव २०८१” हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव हुन लागेको…