ताजा समाचार

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँ, ३ मङ्सिर : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको…


उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन

काठमाडौँ, ३ मङ्सिर : निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई…



गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनका लागि १६ जनाले दिए उम्मेद्वारी

चरिकोट (दीस)ः गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ६ राजनीतिक दल र स्वतन्त्र…


आचारसंहिता पालना गर्न निर्देशन

चरिकोट (दीस)ः दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । आइतबार जारी गरिएको सूचनामा प्रशासन…


१७ औं वार्षिक साधारणसभा सम्पन्न

चरिकोट (दीस)ः गौरीशंकर सामुदायिक पुस्तकालयको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा तथा बागमती प्रदेश सांसद भरत के.सी.को प्रमुख आतिथ्यतामा…


देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँ, ३ मङ्सिर : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको…


ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

काठमाडौँ, ३ मङ्सिर : सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि,…


पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ, ३ मङ्सिरः सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राजकीय…