ताजा समाचार


नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश

चरिकोट (दीस) ः नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका १६ जना नेता(कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश हुनुभएको छ । शुक्रबार…


नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पास्थित प्रगति बचत तथा ऋण सहकारी संस्थाको २६औँ वार्षिक साधारणसभा नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार सम्पन्न…


दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा

चरिकोट (दीस)ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दोलखामा पर्यटकीय सम्भावनाहरू रहेको बताउनुभएको छ। शनिबार दोलखा सदरमुकाम चरीकोटमा मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको न्यायिक समिति तथा जनप्रतिनिधिहरूसँगको…


रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली (रामेछाप), ९ मङ्सिर : रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग…



‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो

म्याग्दी, ७ मङसिर : मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।…


नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ७ मङ्सिरः उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालले सार्वभौम क्रेडिट…


अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन

चरिकोट –(दीस) मेलुङ बजार क्षेत्रमा बनेका अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाले निर्देशन दिएको छ । मेलुङ गाउँपालिकाको वडा नं ६ स्थित मेलुङ बजारमा नेपाली…