ताजा समाचार

मुद्रा संग्रहालयको काम ७० प्रतिशत सम्पन्न

दीक्षण समाचार चरिकोट, असोज २४ दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा मुद्रा संग्रहालयको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । बाग्मती प्रदेशको पर्यटन…


उम्मेदवार विरुद्ध उजुरी दर्ता गर्ने कार्यक्रम सोमबार

दीक्षण समाचार चरिकोट, असोज २४ संसदीय निर्वाचनका लागि प्रत्यक्ष तर्फ मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरोधमा उजुरी गर्ने कार्यतालिका सोमबार परेको छ । मंसिर ४ गते हुने…


दोलखामा उत्साहपूर्ण उम्मेदवारी दर्ता

दीक्षण समाचार चरिकोट, असोज २३ –मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि प्रत्यक्ष तर्फ दोलखामा राजनीतिक दलका उम्मेद्वारहरुले उत्साहका साथ आइबार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर…


जनसचेतन साकोसले आफ्नो स्थापना दिवस मनायो

चरिकोट, असोज २२ जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । दोलखासँगै काभे्रपञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर गरी ५ जिल्लामा…


नेकपा  एमालेले दाेलखामा उम्मेदवार तीनैजना नयाँ अनुहार

काठमाडौ  :नेकपा  एमालेले दाेलखामा उम्मेदवार तीनैजना नयाँ अनुहार संसदीय चुनावमा अघि सार्ने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले दोलखाका तीनैजना उम्मेदवारको नाम बागमती प्रदेश इन्चार्ज…


बैतेश्वर गाउँपालिकामा धुम्रपान र मद्यपान निषेध

दोलखाको बैतेश्वर गाउँपालिकाले सार्वजनिक स्थलमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन एवं प्रयोगमा प्रतिबन्ध लगाएको छ। असोज १३ गतेको कार्यपालिकाको बैठकले व्यक्तिको स्वास्थ्य, आर्थिक अवस्था, प्रतिष्ठा,…


दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दीक्षण समाचार असोज १४, चरिकोट दोलखामा मंसिर ४ मा हुने संसदीय निर्वाचनलाई सफल बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम चरिकोट स्थित साविकको…


दोलखामा चल्न थाल्यो बिजुली गाडी

दीक्षण समाचार चरिकोट, असोज १५ दोलखामा अभयपुर यातायात कम्पनीले विद्युतीय गाडी सञ्चालन गर्न थालेको छ । वातावरणीय दृष्टिकोणले उपयुक्त मानिएको दुई वटा विद्युतीय गाडी परीक्षणको रुपमा…


हातहतियार बुझाउन प्रशासन कार्यालयको अनुरोध

चरिकोट, असोज १४ निर्वाचन अवधिभरका लागि इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी संसदीय निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपुर्ण…


सात करोड लगानीमा साबुन उद्योग सञ्चालन

दीक्षण समाचारचरिकोट, असोज १४दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा करिब ७ करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा भएको छ । साबुन उत्पादन र रोजगारीका लागि केसी सप एण्ड केमिकल…