ताजा समाचार

मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २३जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख शकुन्तला राईले मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि र…


झ्याँकुमा रोकी राखेको बसमा आगजानी

दीक्षण समाचारचरिकोट, कार्तिक २३दोलखाको गौरीशंकर गाउँपालिकाको झ्याँकु साउनेमा रोकी राखेको बसमा मंगलबार राती आगजनी भएको छ । काठमाडौँ लैजाने सामान लोड गरी रोकी राखेको रोलवालिङ यातायातको…


गिद्ध स्थानान्तरण

मध्यविन्दु (नवलपरासीपूर्व), २२ कात्तिक (रासस) :गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड…


गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

तुलसीपुर, २२ कात्तिक (रासस):दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने…


रेविज विरुद्ध खोप अभियान

चरिकोट÷दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ मा आइतबारदेखि रेबिज विरुद्धको खोप अभियान सुरु भएको छ । रेबिज रोग उन्मुलन अभियान अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुर र…


लामाबगर बन्यो अर्को सुरुङ मार्ग

नवराज शिवाकोटीचरिकोट ः लप्चिखोला जलविद्युत आयोजनाको प्रबद्धक कम्पनी नासा हाइड्रो पावरले ८३२ मिटर सुरुङ निर्माण गरेको छ । गत नोभेम्बर महिनाबाट सुरुङ निर्माणको थालनी गरेको नासाले…


चरिकोटमा बेहोस अबस्थामा फेला परेका पुरुषको उपचार क्रममा मृत्यु

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा बेहोस भएका एक पुरुषको मृत्यु भएको छ । चरिकोटको चरिकोट मन्थली सडकमा बेहोस अवस्थामा फेला परेका ती पुरुषको उपचार क्रममा आइतबार…


दोलखाली नागरिकको उपचारमा डा. गोविन्द केसी

दीक्षण समाचारचरिकोट, कार्तिक १५आमरनअनसन बसी स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्ने डा. गोविन्द केसी दोलखा आएर उपचार सेवा प्रदान गरिरहनु भएको छ । सोमबार जिल्ला आउनु भएका…


भीमेश्वर नगरपालिकामा कुकुर बन्ध्याकरण शिविर सम्पन्न

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिकामा १ सय ३९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भीमेश्वर नगरपालिकाको आयोजना तथा नेपाल एनिमल वेयल्फेर एण्ड रिर्सचर सेन्टरको प्राविधिक…


यो बर्षको भाइटिकाको साइत विहान ११ः३० मा

(काठमाडौ )–यो वर्षको भाई टीकाको उत्तम साइत कात्तिक १० गते विहान ११ः३० बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ । यमपञ्चक कात्तिक ५ गते…