देशको भविष्य निर्धारणका लागि मतदानमा सहभागी हुन आग्रह
दीक्षण समाचारचरिकोट, मंसिर ३भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी दोलखामा पूरा भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन…
दीक्षण समाचारचरिकोट, मंसिर ३भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी दोलखामा पूरा भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन…
ईश्वर बिश्वकर्माचरिकोट, मंसिर १दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मतदान प्रक्रिया बारे अनभिज्ञ मतदातालाई लक्षित…
दीक्षण समाचारचरिकोट, मंसिर १दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ स्थित पाइलेमा फेला परेको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइलेको जंगलमा फेला…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक ३०दोलखाको सदरमुकाम चरिकोटमा बुधबार संसदीय निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउनका लागि निर्वाचन कार्यालयले सो…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक ३०के गाउँ, के सहर । देशै निर्वाचन मय भएको छ । देशको भाग्य र भविष्यसँग जोडिएको निर्वाचन नजिकिँदै गर्दा जताततै माहोल तातेको छ…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक ३०मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा निर्वाचन आचारसंहिता उल्लंघनका नौ वटा उजुरी परेका छन् । मंगलवारसम्म आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको भन्दै राजनीतिक दल,…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा सुरक्षित, सहज…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९नजिकिदैँ गरेको संसदीय निर्वाचनले दोलखाको सदरमुकामदेखि गाम्रीण क्षेत्रहरुमासम्म आर्थिक चहलपहल बढेको पाइएको छ । विशेषगरी जिल्लाका साना ठूला होटल र खाजा पसलहरुमा खाना,…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै अन्य जिल्लामा रहेका दोलखाका मतदाताहरु गाउँ फर्किन थालेका छन् । दशैं तथा तिहार मानेर आफ्नो कार्यक्षेत्रमा…
बाबुराम शर्मा चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर पाँचमा रहेको पवित्र महाँकाल भगवतीको मन्दिरमा महिलाहरुलाई प्रवेश वर्जित छ । परापूर्व कालदेखिनैं महिलाले मन्दिरभित्र प्रवेश गर्न नहुने प्रचलन…