ताजा समाचार

शिविरबाट १५४ जना कृषक लाभान्वित

दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखाको शैलुङ गाउँपालिका-६ फस्कुमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट १ सय ५४ जना कृषक लाभान्वित भएका छन्।‌ भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा…


२७ जना उम्मेदवारद्धारा खर्च विवरण पेश

दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका २७ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । निर्वाचनमा भाग लिएका ५२ उम्मेदवारमध्ये आइतबारसम्म २७ जनाले…


सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन कार्यशाला सम्पन्न

दोलखाको सदरमुकाम चरिकोटमा सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन विषयक दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सहकारीमा समस्या आउनै नदिन र समस्याग्रस्त सहकारीको…


सडकमा कोदो सुकाउने कार्य बन्द गर्न वडाको आग्रह

दीक्षण समाचारचरिकोट, मंसिर २४दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ को कार्यालयले सडकमा कोदो सुकाउने कार्य बन्द गर्न किसानहरुलाई आग्रह गरेको छ ।लामोसाँगु–जिरी सडक खण्ड अन्तर्गत अनाथालयदेखि…


भुजेलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

राजकुमार भुजेलचरिकोट, मंसिर २४दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ उखुबारी स्थित विरेन्द्र आविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उखुबारीका विक्रम भुजेलले शुक्रबार विद्यालयका ७०…


छात्रावासको भवन निर्माण सम्पन्न

दीक्षण समाचारचरिकोट, मंसिर २४दोलखाको भीमेश्वर नगरपालिका–६ रामकोटमा आमाको माया छात्रावासको नयाँ भवन निर्माण सम्पन्न भएको छ । सात वर्षदेखि भाडाको घरमा सञ्चालन भइरहेको छात्रावासका लागि हिन्दू…


दोलखामा धान उत्पादनमा कमी

दीक्षण समाचार चरिकोट, मंसिर २२ दोलखामा यो वर्ष धान उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष ३ सय १९ दशमलव ११ मेट्रिकटन…


दोलखामा रक्तदान कार्यक्रमको नयाँ कार्यतालिका निर्माण

दीक्षण समाचार चरिकोट, मंसिर २२ दोलखामा रक्तदान कार्यक्रमको नयाँ कार्यतालिका निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको बुधबार सम्पन्न वार्षिक समीक्षा बैठकले वर्षभर…


आगलागीबाट घर क्षतिग्रस्त

दीक्षण समाचार चरिकोट, मंसिर २२ दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे स्थित एक घरमा बिहीबार आगलागी भएको छ । मिर्गे लप्सेखेतमा भूकम्पपछि बनेको सुमन राउतको पक्की घरमा आगलागी…


दोलखामा एक सय पाँच सिंचाइ तथा नदी नियन्त्रण आयोजना सञ्चालन गर्ने

चरिकोट (दीस )ः जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाले एक सय ५ वटा सिंचाइ तथा नदी नियन्त्रण आयोजना सञ्चालन गर्ने भएको छ । कार्यालयले संघ तथा…