दोलखामा घरेलु हिंसाका ४० उजुरी दर्ता
ईश्वर विक ÷चरिकोट ः जिल्ला प्रहरी कार्यालय दोलखामा घरेलु हिंसाका ४० वटा उजुरी परेका छन् । कार्यालयको महिला तथा बालबालिका केन्द्रमा चालु वर्षको साउनदेखि हालसम्म उक्त…
ईश्वर विक ÷चरिकोट ः जिल्ला प्रहरी कार्यालय दोलखामा घरेलु हिंसाका ४० वटा उजुरी परेका छन् । कार्यालयको महिला तथा बालबालिका केन्द्रमा चालु वर्षको साउनदेखि हालसम्म उक्त…
चरिकोट(दीस) ः दोलखामा गुन्द्री, सुकुल तथा चकटी जस्ता घरायसी प्रयोगका समानको उत्पादन हुन छाडेको छ । म्याट लगायत अन्य प्लास्टिकजन्य सामाग्रीहरूको प्रयोग बढेसँगै जिल्लामा यस्ता सामानको उत्पादन…
चरिकोट÷दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविको ५२ औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रम तथा गतिविधिको अन्त्यमा शनिबार मुल समारोहका…
चरिकोट ः सदरमुकाम चरिकोटमा विज्ञान सामग्री प्रदर्शनी सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाको आयोजनामा माध्यमिक विद्यालय स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम शुक्रवार सम्पन्न…
दीक्षण समाचार चरिकोट, मंसिर २९ दोलखाका सदरमुकाम चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी दोलखाको समन्वयमा पतञ्जली योग समिति, महिला पतञ्जली योग…
अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न दीक्षण समाचार चरिकोट, मंसिर २९ दोलखाको सदरमुकाम चरिकोटमा अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न भएको छ । एनपीआर स्विजरल्याण्ड र ग्रामीण विकास…
दीक्षण समाचारचरिकोट, मंसिर २८दोलखाको जिरी नगरपालिका–८ को नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । बागमती प्रदेशका वन तथा वातारण मन्त्री विशाल खड्काले बुधबार वडा कार्यालय भवन…
दीक्षण समाचारचरिकोट, मंसिर २७दोलखाको भीमेश्वर नगरपालीका वडा नं। २ का जेष्ठ नागरिकहरुलाई स्वच्छ र तातो पानी पिउने सामाग्री वितरण गरिएको छ । ८० वर्ष माथीका ८५…
दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखाको सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिका विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । हिमालयन क्राउन बोडिङ्ग स्कुलले पुस १ र २ गते प्रतियोगिता…
दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औँ साधारण सभा सुरु भएको छ । जिल्लाको तामाकोशी र मेलुङ गाउँपालिका…