ताजा समाचार

जिक्यापमा बढ्दै विदेशी पर्यटक

गौरीशंकर संरक्षण क्षेत्र आयोजना ‐जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्ने…


उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरस्कृत

दोलखाको विगु गाउँपालिकाले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, विद्यालय र शिक्षकलाई पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०७८ मा कक्षा ८ को परीक्षामा…


जनउपकार साकोसले मनायो २६ औँ स्थापना दिवस

दीक्षण समाचारचरिकोट, पुस ६दोलखा गौरीशंकर गाउँपालिका–२ मा अवस्थित जनउपकार बचत तथा ऋण सहकारी संस्थाले २६ औँ स्थापना दिवस मनाएको छ । २०५४ पुुस ५ गते आफ्नो…


स्नेह केन्द्रलाई ५० हजार रुपैयाँ वितरण

दीक्षण समाचारचरिकोट, पुस ५दोलखाको सदरमुकाम चरिकोटमा आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । सहयोगापेक्षी महिला तथा बालबालिकाहरुलाई आश्रय दिइरहेको स्नेह केन्द्रलाई कालिन्चोक गाउँपालिका…


विगु गाउँपालिकामा भीरबाटलडी एक जना बेपत्ता

चरिकोट(दीस) ः विगु गाउँपालिकामा भीरबाट लडेर एक जना बेपत्ता भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ३९ वर्षिय दिल बहादुर घर्ती लामावगरमा भीरबाट…


उद्यमशिलता तालिम सम्पन्न

चरिकोट÷दोलखाको सदरमुकाम चरिकोटमा आधारभूत उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ । एसबी जर्मन, रिड नेपाल र गौरीशंकर सामुदायिक पुस्तकालयको साझेदारीमा संचालित “ सुदृढ जोखिम व्यवस्थापन तथा…


दोलखामा सुरक्षित सुत्केरी गराउने बढे

चरिकोट(दीस) ः दोलखामा सुरक्षित सुत्केरी गराउने महिलाको संख्या बढ्दै गएको छ । आमा र बच्चा दुवैको सुरक्षा हुने र सरकारले उपलब्ध गराउँदै आएको भत्ता पनि पाउने भएपछि…


भूकम्पपछि घर लिपपोत गर्ने बाध्यता हट्यो

ईश्वर विश्वकर्मा÷ चरिकोट ः भूकम्पपछि पक्की घर निर्माण भएसँगै बिहानै उठेर लितपोत गर्नुपर्ने बाध्यता हटेको छ । ढुँगामाटोको घर हुँदा बिहानैदेखि लितपोतमा व्यस्त रहने महिलाहरु भुकम्पछि सिमेन्टेड…


समयमै विद्युत महसुल भुक्तानी गर्न आग्रह

दीक्षण समाचार चरिकोट, पुस ४ नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले समयमै विद्युत महसुल भुक्तानी गर्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै…


अभिनय कार्कीको यात्रा पूरा

दीक्षण समाचार चरिकोट, पुस ४ युवा यात्री अभिनय कार्कीले कालिञ्चोकदेखि श्रीअन्तु सम्मको पैदल यात्रा सम्पन्न गर्नु भएको छ । यस अघि मेची–महाकाली पैदल र मुलुकभर साइकल…