जेष्ठ नागरिकलाई सिरक वितरण
दीक्षण समाचारचरिकोट, पुस २७दोलखाको भीमेश्वर नगरपालिका वडा–८ का ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको छ । चिसो मौसममा जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै वडाले…
दीक्षण समाचारचरिकोट, पुस २७दोलखाको भीमेश्वर नगरपालिका वडा–८ का ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको छ । चिसो मौसममा जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै वडाले…
दीक्षण समाचारचरिकोट, पुस २७दोलखाको पर्यटकीय नगरी जिरीमा तीन महिने सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । स्थानीयलाई सिप सिकाई आत्मनिर्भर र स्वालम्बि बनाउन हिमालयन…
ईश्वर बिश्वकर्माचरिकोट, पुस २६कोरोना महामारीका कारण थला परेका गौरीशंकर संरक्षण क्षेत्रका होमस्टेहरु तंग्रिन थालेका छन् । संरक्षण क्षेत्रमा पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोकको विभिन्न स्थानका होमस्टेहरु…
दीक्षण समाचारचरिकोट, पुस २६दोलखाको कालिञ्चोक गाउँपालिका–६ लेप्टुङ स्थित जनज्योति माविको नवनिर्मित भवनको सोमबार एक समारोहका बिच हस्तान्तरण तथा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख…
चरिकोट(दीस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले चरिकोटमा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताउनु भएको छ । मंगलबार चरिकोटमा आयोजित दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाको…
नवराज शिवाकोटी चरिकोटः सदरमुकाम चरिकोटमा रहेको निर्माणाधिन भीमेश्वर रंगशालाको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको गौरवको आयोजना मध्येको एक सो रंगशालाको…
ईश्वर विश्वकर्मा, चरिकोट ः नौ स्थानीय तह रहेको दोलखामा तीन स्थानीय तहमा मात्र गाउँ तथा नगर प्रहरी रहेका छन् । जिल्लाको भीमेश्वर, जिरी नगरपालिका र विगु…
सिन्धुपाल्चोक(दीस) ः भुकम्प अघि अति ब्यस्त रहने तातोपानी नाका अहिले सुनसान छ । २०७२ सालको भुकम्प पछि सुनासान बनेको यो नाका अहिलेसम्म पनि गुल्जार हुन नसकि सुनसान…
चरिकोट (दीस) ः कालिञ्चोक गाउँपालिका वडा नम्बर आठले खेतवारीमा रहेका अनावश्यक रुख विरुवा हटाउन आग्रह गरेको छ । वडामा बाँदर आतंक बढेको तथा खेतियोग्य जमिन बाँझो…
चरिकोट(दीस)ः सदरमुकाम चरिकोट स्थित सातदोबाटे चोकमा अब्यवस्थित रुपमा संचालन हुँदै आएको हाटबजारलाई हिमचुली मार्गमा सारिएको छ । दिक्षण राष्ट्रिय दैनिक तथा अन्य अनलाईनहरुमा दुर्घटनाको उच्च जोखिम…