दोलखामा मृतकका बाबुले पाए एकलाख क्षतिपूर्ति
बाबुराम शर्मा (चरिकोट ) ः जिल्लामा पहिलो पटक “बाल बिग्याइँ कर्तव्य ज्यान मुद्दा” का जाहेरवालाले क्षतिपूर्ति रकम पाउनु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत…
बाबुराम शर्मा (चरिकोट ) ः जिल्लामा पहिलो पटक “बाल बिग्याइँ कर्तव्य ज्यान मुद्दा” का जाहेरवालाले क्षतिपूर्ति रकम पाउनु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत…
चरिकोट(दीस) ः नेकपा एकिकृत समाजबादी दोलखाले खिम्ती खोला १ जलविद्युत आयोजनाको शेयर स्थानीय लाई दिन माग गरेको छ । नेकपा एकिकृत समाजवादीको बैठकले सो माग गर्ने निर्णय…
दीक्षण समाचारचरिकोट, माघ २५दोलखाको तत्कालीन प्रहरी प्रमुख डियस्पी गंगाप्रसाद पौडेलले आफ्नो कार्यकालमा भएको उपलब्धि सार्वजनिक गर्नु भएको छ । सरुवा भएर जानु अघि मंगलबार पत्रकार सम्मेलन…
दीक्षण समाचारचरिकोट, माघ २५दोलखाको सदरमुकाम चरिकोटमा आगामी महिना जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार जिल्ला समन्वयका प्रमुख बर्जुराम घतानीको…
दीक्षण समाचारचरिकोट, माघ २५दोलखाको कालिञ्चोक गाउँपालिकामा अन्तरपालिकास्तरीय “तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७९” हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल…
दीक्षण समाचारचरिकोट, माघ २४दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलबार भएको अभिमुखीकरण कार्यक्रममा…
दीक्षण समाचारचरिकोट, माघ २३दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुाका ८४ वर्षीया चन्द्रमाया गिरीले नाम्दु स्वास्थ्य चौकीलाई ख वर्गको एम्बुलेन्स वितरण गर्नु भएको छ । गिरीले आफु ८४ वर्ष…
दीक्षण समाचारचरिकोट, माघ २४दोलखाको भीमेश्वर नगरपालिकाले सबै वडामा एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जेष्ठ नागरिक र महिलाहरुको स्वास्थ्य परीक्षण, रोग पहिचान र…
दीक्षण समाचारचरिकोट, माघ २४दोलखाको विगु गाउँपालिका–४ लादुक स्थित झोरुङ खोलामा निर्माण भइरहेको मोटरेवल पुलको निमार्ण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । सिंगटी–सोरुङ सडक खण्ड अन्तर्गत…
चरिकोट (दीस) – दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित कटुवाचउर बजारका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेतीको आर्थिक सहयोग तथा राप्रपा दोलखाका…