दोलखामा एसइई तयारी कक्षा सञ्चालन हुने
दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको लागि कोचिङ कक्षा सञ्चालन हुने भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा फागुन ८…
दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको लागि कोचिङ कक्षा सञ्चालन हुने भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा फागुन ८…
चरिकोट (दीस) । दोलखामा रहेको तामाकोशी जलविद्युत आयोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । आइतबार सार्वजनिक भएको चालु…
चरिकोट(दीस) ः दोलखा महोत्सवको तयारी तीब्र पारिएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा हुन गइरहेको दोलखा महोत्सवको तयारी तीब्र पारिएको हो ।सरोकारवाला निकायहरुसँगको छलफललाई तीब्रता दिइएको दोलखा…
दीक्षण समाचारचरिकोट, माघ २७दोलखाको तामाकोशी गाउँपालिकाले गाईभैसीलाई सुत्केरी स्याहार अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले सुत्केरी पशुको आहारा व्यवस्थापन तथा उचित स्याहारका लागि सो…
दीक्षण समाचारचरिकोट, माघ २७दोलखामा भेडाबाख्रालाई लाग्ने पीपीआर रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले फागुन १ गतेदेखि…
दीक्षण समाचारचरिकोट, माघ २६भीमेश्वर नगरपालिका-४ जिलु स्थित सर्व माविका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। दोलखाली समाज अष्ट्रेलियाले उज्यालो भविष्य संस्थाको समन्वमा विद्यार्थीलाई बिहिबार छात्रावृत्ति…
दीक्षण समाचारचरिकोट, माघ २६दोलखाको मेलुङ्ग गाउँपालिकाले गर्भवती आमालाई अण्डा वितरण गर्न सुरु गरेको छ । पालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मातृशिशुको पोषण सुरक्षाका लागि अण्डा वितरण…
दीक्षण समाचारचरिकोट, माघ २६दोलखाबाट तीन हजार ६५ जनाले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । नियमित तर्फ तीन हजार ५५ र ग्रेड वृद्धितर्फ…
दीक्षण समाचारचरिकोट, माघ २६दोलखाको जिरी नगरपालिकाले बेवारिसे शव व्यवस्थापनका लागि रकम उपलब्ध गराउने भएको छ । हकवाला वा आफन्त नभएको शवको व्यवस्थापनका गर्न नगरपालिकाले दश हजार…
दीक्षण समाचारचरिकोट, माघ २६बिहिवार कार्यालय हाजिर हुनुभएका दोलखाका नयाँ डियसपी दिपक खड्काले शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । डियसपी गंगा पौडेलको सरुवा भएपछि…