चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई अवरोध नगर्न उच्चअदालतद्वारा अन्तरिम आदेश
चरिकोट(दीस) ः चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा वितरित खानेपानी प्रयोगमा अवरोध नगर्न उच्च अदालत पाटनद्वारा अन्तरिम अल्पकालिन आदेश जारी भएको छ । चरिकोट खानेपानी तथा सरसफाई…