उखुबारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर,१ सय ५७ जनाले सेवा लिए
राजकुमार भुजेल, दोलखा। विभिन्न रोगबाट बच्न सचेतना,रोगको पहिचान र उपचार सेवाहरुबाट वञ्चित भएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उखुबारी…