ताजा समाचार

होस्टेलको पाँच तलाबाट हाम फालेकी विद्यार्थीको उपचारका क्रममा मृत्यु

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको होस्टेलको पाँच तलामाथिबाट हाम फालेकी एक विद्यार्थीको मृत्यु भएको छ । बिहिबार होस्टलको पाँच तलामाथिबाट हाम फालेकी पोखरा…


ओरिण्ड म्याग्नेसाइटको उद्योग मन्त्री भण्डारीद्वारा निरीक्षण

चरिकोट (दीस) ः उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खरीढुङ्गा स्थित अलपत्र अवस्थामा रहेको ओरिण्ड म्याग्नेसाइडको निरीक्षण गर्नु भएको छ । जिरीमा आज देखि हुने जिरी…


माओवादी केन्द्रको दोलखा जिल्ला संयोजकमा श्रेष्ठ र सचिबमा के.सी चयन

चरिकोट (दीस)ः नेकपा माओवादी केन्द्र दोलखाको जिल्ला संयोजकमा कमल श्रेष्ठ (ज्योति) चयन हुनु भएको छ । बुधबार सदरमुकाम चरिकोटमा बसेको माओवादी केन्द्रको जिल्ला समन्वय कमिटीको बैठकले…


स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ, २१ चैत : सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको…


मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

काठमाडौँ, २१ चैतः मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा…


सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ, २१ चैतः नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो…


चरिकोट खानेपानीको आपूर्ति आजबाट नियमित हुने

चरिकोट(दीस)ः केही दिनबाट बन्द गरिएको चरिकोट खानेपानी उपभोक्ता समूह(पुरानो खानेपानी) ले आजबाट पुनः खानेपानी आपूर्ति सुचारु गर्ने भएको छ । भीमेश्वर नगरपालिकाले चरिकोट खानेपानी संस्था (स्मल टाउन)का…


सरकारी ऋणको सावाँ–ब्याज तिर्न साँढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको सकस

काठमाडौँ ः आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब ५ खर्ब ५० अर्ब हाराहारी पुग्ने भएको छ । सार्वजनिक…


एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

सिन्धुपाल्चोक, २० चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित हुनुभएको निर्वाचन…


जिरी नगरका पर्यटकीय स्थलको सरसफाई

चरिकोट(दीस)ः जिरी नगरपालिकाका पर्यटकीय स्थलहरुको सरसफाई गरिएको छ । सोमबार जिरी नगरपालिकाको आह्वानमा पर्यटकीय स्थलहरुको सरसफाई गरिएको हो ।नगरद्वारा अह्वान गरिएको सरसफाई अभियानमा जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुुख तथा…