ताजा समाचार

मन्त्रिपरिषद् बैठक : भोलि सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाखः सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको…


शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

काठमाडौँ, १० वैशाख : नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय…


आतिथ्यता ब्यवस्थापन तालिम सुरु

चरिकोट (दीस) ः सदरमुकाम चरिकोटमा दुई दिने आतिथ्यता व्यवस्थापन तालिम सुरु भएको छ । आइतबारबाट सो तालिम सुरु भएको हो ।होटल तथा रेष्टुरेन्ट सञ्चालक र व्यवस्थापकहरुलाई लक्षित गर्दै…


एमाले परिषद् बैठकः छ समूहमा छलफल सुरु

काठमाडौँ, ९ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ । लतिलपुरको गोदावारीस्थित…


आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री

सुदूरपश्चिम, ९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताउनुभएको छ । आज धनगढी…


एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र

गोदावरी (कैलाली), ९ वैशाख ः कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ । मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इञ्जिनीयरिङबीच २०७७…


दोलखाबाट जन्ती लिएर गएको बस दुर्घटना ,३ जनाको मृत्यु

दोलखा (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका १ सुष्पाबाट विहेको जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा घटना स्थलमा…


आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, ५ वैशाख : आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र…


अब एक सातासम्मको मौसम पूर्वानुमान

काठमाडौँ, ५ वैशाखः जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको…


रामेछापमा ट्रिपर दुर्घटना हँुदा एकको मृत्यु एक घाईते

रामेछाप (दीस)ःरामेछापको भटौलीमा आज(सोमबार) ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भने,एक जना घाइते हुनुभएको छ । मृत्यु हुनेमा ट्रिपरका चालक गोकुलगंगा गाउँपालिकाका २१ बर्षीय…