ताजा खबर

प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा पक्राउ

झापा, २९ कात्तिक: प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको…


पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

काठमाडौंँ, २८ कात्तिकः किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म…



खानेपानी आयोजनामा जर्मनीले सहयोग गर्ने

काभ्रेपलाञ्चोक, २८ कात्तिकः बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले रु एक…


दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस

चरिकोट (दीस) ः दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी रहेको छ। यो…


दुर्घटनामा परी सहचालकको मृत्यु

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका–९, चित्रेमा आइचर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार सिन्धुपाल्चोकबाट कुखुराको मल लिएर आइरहेको बा.५ ख ५७३ नम्बरको…



तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौँ, २७ कात्तिकः हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै…


एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ, २७ कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको माविको…


राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै

बाकु (अजरबैजान), २७ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दै हुनुहुन्छ । ‘विश्व नेताहरू…