ताजा खबर

झोलुङ्गे पुल निर्माण सम्पन्न

चरिकोट (दीस) ःजिल्लाको कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ मा झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । सो वडाको हुुर्हुुरे खोलामा झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको हो…


भीमेश्वर नगरपालिकामा जुलाईमा ६ उत्कृष्ट नागरिक बैज्ञानिक चयन

चरिकोट (दीस)ः भीमेश्वर नगरपालिकाको नागरिक बैज्ञानिकहरुलाई इष्टिच्यूट अफ हिमालयन रिक्सरिडक्सन आएचएचआरबाट गत महिना ६जना उत्कृष्ट चयन हुनु भएको छ । उत्कृष्ट हुनेहरुमा उद्धव बस्नेत, आशा श्रेष्ठ, श्रवण…


त्रिभुवन माविले होस्टलमै राखेर ईच्छुक विद्यार्थीलाई पढाउने

्चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई होस्टलमैं राखेर अध्यापन गराउने भएको छ । विद्यालयले शैक्षिक अवस्थामा सुधारका लागि ईच्छुक विद्यार्थीहरुलार्ई होस्टलमा नै…



बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बलेवा (बागलुङ), २४ साउनः बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १०…


काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

काठमाडौँ, २४ साउनः सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो…


छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

जलेश्वर (महोत्तरी), २४ साउनः भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित…


टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

ठमाडौँ, २४ साउनः स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने…


‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

काठमाडौँ, २४ साउनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण…


फलाक नाकाको सडक निर्माण गर्न माग

काठमाडौँ (दीस) ः चीन–भारत जोड्ने छोटो सडकमार्गको दोलखाको लामाबगर फलाक नाका सडक यथाशीघ्र निर्माण गर्न दोलखाका सरोकारवालाहरुले माग गर्नु भएको छ । बुधबार उहाँहरुले भौतिक पूर्वाधार तथा…