ताजा खबर

मेलुङ गाउँपालिकामा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गरिने

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाले तामाकोसी कोरिडोर क्षेत्रमा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम संञ्चालन गर्ने भएको…


शैलुङ गाउँपालिका ४ ले काठमाडौैंमा शिविर संचालन गर्ने

चरिकोट(दीस)ः शैलुङ गाउँपालिका वडा नम्बर चारले काठमाडौँमा अस्थायी बसोबास गर्ने वडाबासीहरुलाई लक्षित गर्दै प्रशासनीक सेवा दिने शिविर सँञ्चालन गर्ने भएको छ । वडाले काठमाडौंमा अस्थायी बसोवास गरिरहेकाहरुको…


प्राविधिक शिक्षा अध्ययनको लागि सहकारीले ऋण दिने

चरिकोट(दीस)ः हाम्रो जनकल्याण सहकारीले प्राविधिक शिक्षा पढाउन सदस्यहरुलाई ऋण दिने भएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका सन्तानलाई प्राविधिक विषयको अध्ययनको लागि ऋण दिने भएको कार्यकारी अधिकृत…


झमार्सीमा गएको पहिरोले सडकमा क्षति पु¥याएपछि दोलखाको उत्तरी क्षेत्रका स्थानीय प्रभावित

चरिकोट (दीस) ः दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन चरिकोट सिगंटी सडकखण्ड अन्र्तगत झमार्सी पुल नजिक गएको पहिरोले सडकमा क्षति पु¥याएपछि उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई…


मौरीपालनबाट मासिक ५० हजार आम्दानी

मन्थली (रामेछाप), २७ साउनः यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ । सानै उमेरमा…


देशभर डेङ्गी र हैजाका सङ्क्रमित बढे

काठमाडौँ, २६ साउन ः पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी…


काभ्रे यातायात कार्यालयमा कर्मचारी अभावले सेवा बिस्तार रोकियो

काभ्रेपलाञ्चोक, २५ साउन : काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा बिस्तार रोकिएको छ । गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक…


सिक्किम केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प,पूर्वी नेपालमा समेत धक्का

चरिकोट (दीस)भारतकाे सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको…


काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला

जुम्ला, २५ साउन : तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका…


श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

काठमाडौँ, २४ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा…