ताजा खबर

अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट

काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।…



दोलखाका पाँच जना किसान संघमा मनोनित

चरिकोट(दीस)ः नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ केन्द्रीय कार्यसमितिमा दोलखाका चार जनालाई मनोनित गरिएको छ । बिहिवार नेपाली काँगे्रका सभापति शेरबहादुर देउवाले दोलखाका पाँच लागायत २१६ जनालाई…


नेपाल शिक्षक संगठनले बुझायो ज्ञापन–पत्र

चरिकोट(दीस)ः स्वच्छ शैक्षिक वातावरणको माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाले शिक्षा विकास तथा समन्वय इकाइ दोलखामा ज्ञापन पत्र बुझाएको छ । समितिले बुधवार सो…


विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौँ, ३१ साउन : विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व…


कार्यशाला गोष्ठी सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा समावेशी विपद् तथा जलवायु उत्थानशील सम्बन्धी योजना तथा स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका सम्बन्धी एक दिने कार्याशाल गोष्ठी सम्पन्न भएको छ। गौरीशंकर सामुदायिक…


दोलखाका प्रमुख तीन दलले बुझाए प्रधानमन्त्रीलाई १३ बुदेँ ध्यानाकर्षणपत्र

काठमाडौ (दीस) ः दोलखाका प्रमुख तीन दलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष १३ बुदेँ ध्यानाकर्षणपत्र बुझाएका छन् । सोमबार नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका…


१४ औं स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । परोपकार महिला साकोसको चरिकोटको १४ औं स्थापना दिवसको अवसरमा उक्त रक्तदान सम्पन्न भएको हो ।…


सत्तरी अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७…


रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल

चरिकोट(दीस)ः गत असार २१ गते आएको बाढी पहरोका कारण अवरुद्ध रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल गरिएको छ । क्षति भएको पदमार्ग सुचारु गर्न गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि…