ताजा खबर

सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित

चरिकोट (दीस) ःमाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार कर्मचारीहरू, विशेष गरी दोलखाबासी कर्मचारीहरू, सुविधामा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। आयोजनामा कार्यरत झण्डै दुई सय कर्मचारीमध्ये दोलखाका…


दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे

चरिकोटः यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेकोृ, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस जानकारी दिएको छ।नेपाल पञ्चाङग निर्णायक विकास…


समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न

चरिकोट (दीस) ः गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजनामा समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । तीन दिनसम्म चलेको यो तालिम…


नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण

चरिकोट–दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणले कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ पिलिखेपाका आगलागी पीडितको घर निर्माणमा सहयोग गरेको छ। गणका प्रमुख सेनानी सुरज बस्नेतका अनुसार…


विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा भीमेश्वर नगर भित्रका विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा बिहिवार एमाले निकट अनेरास्ववियु भीमेश्वर नगर कमिटीको आयोजनामा सो दौड…


‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

चितवन, ४ असोजः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै…


सुरु भयो पदयात्राको याम

गण्डकी, ४ असोज : शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि…


सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

काठमाडौँ, ४ असोज : लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच…


प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व…


दोलखामा मनाइयो संविधान दिवस

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा एक समारोहका विच संविधान दिवस मनाई एको छ । बिहिवार विशेष कार्यक्रम गरी सो दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका संयोजक बर्जुराम घतानीको सभापतित्वमा…