ताजा खबर

‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो

काठमाडौँ,– नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ…


राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दोलखामा नयाँ नेतृत्व चयन

चरिकोट ––राष्ट्रिय दलित पत्रकार संघ, जिल्ला कार्यसमिति दोलखामा नयाँ नेतृत्व चयन भएको छ । बिहिबार चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनले उद्धव विश्वकर्माको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन…


स्थानीय तह उपनिर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ,  : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने स्थानीय तहको उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगकाअनुसार त्यसका…


कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ११ असोजः देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा…


कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, ११ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४…


जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

चरिकोट ः बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ। बिहीवार दोलखा सदरमुकाम चरीकोटमा आर्थिक…


काठमाडौंमा भएको दुर्घटनामा परी मेलुङका एक युवकको मृत्यु

काठमाडौं –काठमाडौंको लैनचौरमा दुई स्कुटर आपसमा ठोक्किँदा भएको दुर्घटनामा दोलखा मेलुङ गाउँपालिकाका २१ वर्षीय रुपेश केसीको मृत्यु भएको छ। दुर्घटना काठमाडौंको लैनचौर क्षेत्रमा भएको हो, जहाँ…


साङ्केतिक भाषाको विकासमा जोड

काठमाडौँ, १० असोजः साङ्केतिक भाषाको विकास हुन नसक्दा सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, दोभाषे सेवा, राज्यको स्रोतसाधन तथा सेवासुविधाबाट वञ्चित हुनुपरेको छ ।…


सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ, १० असोजः अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण…


लुटपाटमा संम्लन पक्राउ

काभ्रेपलाञ्चोक –बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ…