किर्नेटार खण्ड सडक पुनः सुचारु गर्न सोमबार सर्वदलिय बैठक सम्पन्न
चरिकोट (दीस) ःशनिबार बाढीले क्षति पु¥याएको पुष्पलाल मार्गको किर्नेटार खण्डलाई पुनः सुचारु गर्न सोमबार सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेश सभा सांसद भरत ब. के.सी.,…
चरिकोट (दीस) ःशनिबार बाढीले क्षति पु¥याएको पुष्पलाल मार्गको किर्नेटार खण्डलाई पुनः सुचारु गर्न सोमबार सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेश सभा सांसद भरत ब. के.सी.,…
चरिकोट (दीस)–शनिबार भीमेश्वर नगरपालिका वडा नं. ६ मा गएको पहिरोमा अभिभावक गुमाएका बालक शाहिल भुजेललाई पालपोषणका लागि भीमेश्वर नगरपालिकाले मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको…
चरिकोट (दीस) ः नेपाली सेनाका कर्णेल मिलन केसीको सिन्धुपाल्चोकको सिन्धु बीच रिसोर्टमा पहिरोमा परी शनिबार निधन भएको छ। भीमेश्वर नगरपालिका–८ निवासी कर्णेल केसी शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी…
काठमाडौँं, १३ असोजः गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।…
काठमाडौँ, १२ असोज : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान…
दोलखा –माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङमा कार्यरत ५ जना बेपत्ता भएका छन्। अपर तामाकोशी हाइड्रोपावर कम्पनीले ५ जना बेपत्ता भएकालाई उद्धारका लागि सहयोग गरिदिन नेपाली…
काठमाडौँ, १२ असोज : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले…
चरिकोट (दीस) ः लगातार आएको बर्षाले दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा आएको पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। दोलखा प्रहरी अनुसार पहिरोले पुरिँदा ४१…
काठमाडौँ, ११ असोज : राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको…
काठमाडौँ, ११ असोजः लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ…