ताजा खबर

सहकारीको स्थापना दिवसमा रक्तदान

दीक्षण समाचारचरिकोट, साउन ७दोलखाको तामाकोशी गाउँपालिकामा अवस्थित महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार…


जिरी अस्पतालमा ब्लडबैँक सञ्चालनको तयारी

ईश्वर बिश्वकर्माचरिकोट, साउन ७दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैँक) सञ्चालन गर्न तयारी थालिएको छ । अस्पतालमा पाँच महिनादेखि शल्यक्रिया सेवा सुचारु भएपनि…


बेदिङमा विद्युत सेवा अवरुद्ध

राजकुमार भुजेलचरिकोट, साउन ६दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित दुर्गम गाउँ बेदिङमा विद्युत सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै जेठ अन्तिम सातादेखि…


दोलखामा फेरी कोरोना संक्रमण बढ्न थाल्यो , आज थप ४ जनामा संक्रमण पुष्टि

चरिकोट (दीस) –दोलखामा फेरी कोरोना संक्रमण बढ्न थालेको छ । आज स्वास्थ्य कार्यालय दोलखाले सार्वजनिक गरेको तंथ्याकमा थप ४ जानमा संक्रमण पुष्टि भएको छ । आज…


बीपी स्मृति दिवसमा विद्यालयमा वृक्षारोपण

ईश्वर बिश्वकर्माचरिकोट, साउन ६ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका…


दोलखामा आयुर्वेद अस्पताल निर्माणको लागि जग्गा अभाव

ईश्वर विश्वकर्माचरिकोट, साउन ५दोलखामा आयुर्वेद अस्पताल निर्माण गर्ने योजना बनाइएपनि जग्गा अभाव हुँदा समस्या भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद पद्धतिको अत्याधुनिक उपचार दिने…


भीमेश्वर नगरपालिकाद्धारा दुई करोड बढी राजस्व संकलन

ईश्वर बिश्वकर्माचरिकोट, साउन ५दोलखाको भीमेश्वर नगरपालिकाले गत आर्थिक वर्ष दुई करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा दुई करोड ४९ हजार ४…


कमजोर आर्थिक नीतिले गर्दा देशको अर्थतन्त्र टाट पल्टिने हो

बिमला बुढाथोकी ।हाम्रो अर्थतन्त्र आफैमा आत्मनिर्भर छैन । प्रत्येक वर्ष सरकारले घाटाको बजेट निर्माण गर्छ । घाटाको बजेट निर्माण गर्नु कुनैपनि देशको कमजोरी हैन । अझ…


वर्षा लाग्यो कि पहिरोको सँधै त्रास

बाबुराम शर्माचरिकोट, साउन ४दोलखाको कालिञ्चोक गाउँपालिका–५ साविकको वडा नम्बर १, २, ३, ४, ५, ६, ८ र ९ बाढी पहिरोको उच्च जोखिममा रहेको छ । वर्षा…


स्व. नेता पशुपति चौलागाईँको स्मृतिमा पुस्तक प्रकाशन गरिने

दीक्षण समाचारचरिकोट, साउन ४निर्वाचनको समीक्षा र पार्टी शुद्धिकरण तथा सुदृढिकरणको योजना निर्माण गर्दै नेकपा एमाले दोलखाको बैठक सम्पन्न भएको छ । सोमबार र मंगलबार दुई दिन…