दोलखामा आयुर्वेदबाट २६ हजार बढीको उपचार
ईश्वर बिश्वकर्माचरिकोट, साउन २४कोरोना महामारी फैलिरहेको बेला सचेतना अभिवृद्धि र नागरिकको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सक्रियता तारिफयोग्य थियो । आइसोलेसनको संक्रमितलाई…