ताजा खबर

दोलखामा यसरी मनाइयो तीज

दीक्षण समाचारचरिकोट, भदौ १५दोलखामा हिन्दु नारीहरुले हर्षाेल्लासका साथ हरितालिका तीज पर्व मनाएका छन् । कार्य बोझ, तनाव, दुःख र पीडा भुलेर अघिल्लो दिन दर खाई तीजको…


कांग्रेस दोलखाको कार्य सम्पादन समिति गठन

दीक्षण समाचारचरिकोट, भदौ १४नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति बर्मा लामाको संयोजकत्वमा १९ सदस्यीय…


भोलि रवि लामिछाने सहितका नेताहरु दोलखा आउने

राजकुमार भुजेलचरिकोट, भदौ १४दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बुधबार हुने भएको छ । चरिकोट स्थित सिमपानी सभाहलमा पार्टीको संगठन विस्तारको लागि जिल्ला भेला हुन लागेको…


बैतेश्वर गाउँपालिकामा तीज विषेश कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, भदौ १३दोलखाको बैतेश्वर गाउँपालिकामा तीज विशेष साँस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कला, संस्कृति र रितीरिवाजलाई संरक्षण र संवद्र्धन गर्ने उद्धेश्यका साथ गाउँपालिकाद्धारा…


नयाँ विद्यार्थीलाई स्वागत

दीक्षण समाचारचरिकोट, भदौ १३गौरीशंकर बहुमुखी क्याम्पसको कक्षा ११ मा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौरीशंकर…


अदालतबाट ब्रह्म न्याय नहुने ः कामु प्रधान न्यायाधीश कार्की

बाबुराम शर्मा(चरिकोट) – कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीले सत्य तथ्य र सबुद प्रमाणका आधारमा न्याय सम्पादन गरिने भएकाले न्यायालयले ब्रह्म न्याय नगर्ने बताउनु भएको छ ।…


दोलखामा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा

दीक्षण समाचारचरिकोट, भदौ १२इलाका प्रहरी कार्यालय सिङ्गटीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम थापा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । आफ्नो जिम्मेवारी इमानदार, कर्तव्यनिष्ट एवं…


दोलखामा मतदाता नामावली प्रकाशन गरियो, अद्यावधिक कार्यक्रम सुरु

दीक्षण समाचारचरिकोट, भदौ १२दोलखामा पनि आइतबारदेखि मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सुरु भएको छ । मंसिर ४ गते तय भएको प्रदेश सभा…


दोलखामा राप्रपाको चुनावी अभियान सुरु

दीक्षण समाचार÷ चरिकोट, – राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले आगामी आगामी मंसिर ४ गते तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित विषेश अभियान सञ्चालन सुरु…


विद्यार्थीलाई पोसाक वितरण

दीक्षण समाचार ÷चरिकोट,–दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाले चालु आव २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत शिशु…