ताजा खबर

सुन्द्रावतीमा रक्तदान कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावती स्थित कटुवाचौरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिपज्योती समाज सुधार संस्था दोलखाको २७ औँ…


जिल्ला अदालत दोलखाद्धारा एक बर्ष भित्र मुद्धा फस्र्योट गर्ने लक्ष्य

बाबुराम शर्मा (चरिकोट) –दोलखा जिल्ला अदालतले एक वर्षभित्र मुद्दा फस्र्योट गर्ने भएको छ । अदालतले वार्षिक कार्ययोजना निर्माण गरी दर्ता भएका मुद्दाहरु एक वर्षभित्र फस्र्योट गर्ने…


दोलखामा आलु जोन कार्यक्रमले उत्साह

ईश्वर विश्वकर्माचरिकोट, भदौ १९दोलखामा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र आलु जोन कार्यक्रम सञ्चालन भएपछि किसानहरू उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन…


तिखातलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, भदौ १९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित तिखातलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । चरिकोटमा अवस्थित परोपकार महिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई…


पुस्तकालय जाने बढ्दै

दीक्षण समाचारचरिकोट, भदौ १९घट्दो पठन संस्कृति र बढ्दो आधुनिक सञ्चार माध्यमको प्रयोगसँगै देशको अन्य जिल्लाका पुस्तकालय सुनसान भएको खबर सुनिन्छ । तर दोलखा सदरमुकाम चरिकोटमा अवस्थित…


हराएको मोटरसाइकल फेला पारी बुझाइयो

दीक्षण समाचारचरिकोट, भदौ १९जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मोटरसाइकल फेला पारी आइतबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित सिमपानीका दिलबहादुर…


बाँदरको आतंकले हैरानी

बाबुराम शर्मा (चरिकोट) – दोलखाको भीमेश्वर नगरपालिका–४ स्वाँराको ज्येष्ठ नागरिक केशरबहादुर बसेल ( सार्की ) को बाँदर आतंकबाट उठिबास भएको छ । हरियो पहेँलो नहुँदै करिब…


एमाले दोलखाको “शुद्धीकरण तथा सुदृढीकरण अभियान” सम्पन्न

दीक्षण समाचार ÷चरिकोट, –नेकपा एमाले दोलखाले ‘पार्टी शुद्धीकरण एवं सुदृढीकरण अभियान’ सम्पन्न गरेको छ । पार्टीलाई नीति, पद्धति र विधिसम्मत चलायमान, सबल र मजबुत बनाउन साउन…


दोलखामा प्रहरीको गाँजा फडानी अभियान तिब्र

दीक्षण समाचार ÷चरिकोट, –दोेलखामा प्रहरीले गाँजाको बोट फडानी अभियानलाई तीव्रताका साथ निरन्तरता दिएको छ । प्रहरी निरीक्षक राजेश सिग्देलले निजी तथा सार्वजनिक जग्गामा आफैँ उम्रिएर हुँर्किदै…


नेपाली काँग्रेस दोलखाद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेद्वारहरु सिफारिस

भाद्र,१७चरिकोट/ नेपाली काँग्रेस जिल्ला कार्यसमिति दोलखाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकोलागि केन्द्र समक्ष उम्मेद्वारहरु सिफारिस गरेको छ । शुक्रवार सम्पन्न बैठकले उम्मेद्वारहरुको नाम सिफारिस…