ताजा खबर

बस्नेत भदौ महिनाको उत्कृष्ट प्रहरी

दीक्षण समाचारचरिकोट, असोज १०  इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत दोलखामा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । भदौ महिनामा प्रहरी निरीक्षक…


दोलखाको छ वटा मतदान स्थल परिवर्तन

दीक्षण समाचारचरिकोट, असोज १०मतदाताको सुविधाको लागि दोलखाको छ वटा मतदान स्थल परिवर्तन गरिएको छ । अव्यवस्थित, असुरक्षित र अपायक मतदान स्थललाई नयाँ, पायक र सुधिवायुक्त स्थानमा…


दोलखामा म्यादी प्रहरी छनोट प्रक्रिया सुरु

दीक्षण समाचार ÷चरिकोट–दोलखामा आगामी संसदीय निर्वाचनको सुरक्षाका लागि आइतबारदेखि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु हुने भएको छ । भदौ ३० देखि असोज ६ गते सम्म आह्वान…


नेपाल थामी समाज दोलखामा नयाँ नेतृत्व

दीक्षण समाचारचरिकोट, असोज ९नेपाल थामी समाज दोलखामा नयाँ नेतृत्व चयन भएको छ । चरिकोटमा सम्पन्न समाजको छैटौँ अधिवेशनले होम बहादुर थामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य…


सबैले नागरिकता पाउनु पर्छ ः मन्त्री चौधरी

चरिकोट (दीस) –नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउनुभएको छ। नेपाल थामी समाज दोलखा शाखाको छैटौँ अधिवेशनलाई सदरमुकाम चरिकोटमा उद्धघाटन गर्दै…


लामखुट्टे र डेंगु विरुद्ध अभिमुखीकरण

दीक्षण समाचारचरिकोट, असोज ९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखामा डेंगु संक्रमण विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा डेंगु फैलिरहेको बेला वडामा यसको…


स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेद्वारबाट दोलखामा १९ करोड असुल गरिने

ईश्वर विश्वकर्मा ÷चरिकोट, – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण पेश नगर्ने दोलखाका एक हजार एक सय २० जना कारबाहीमा परेका छन् । गत बैशाख…


रेविज विरुद्ध साता व्यापी अभियान सुरु

दीक्षण समाचार ÷चरिकोट,– दोलखामा बिहीबारदेखि रेबिज विरुद्ध सप्ताहव्यापी सचेतनामुलक कार्यक्रमका साथै खोप अभियान सञ्चालन गरिने भएको छ । “एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन” नारा सहित…


मुडे–ढुङ्गे सडक खण्डको काम पुनः सुरु

चरिकोट –दोलखाको शैलुङ गाउँपालिकाको मुख्य प्रवेश मार्ग मुडे–बाघखोर–ढुङ्गे सडक खण्ड स्तरोन्नति कार्य सुभारम्भ भएको छ । वर्षा सकिन लागेसँगै निर्माण कम्पनीले १६ किलोमिटर सडक कालोपत्रे गर्ने…


प्लाष्टिक टनेल वितरण

दीक्षण समाचारचरिकोट, असोज ६दोलखाको कालिञ्चोक गाउँपालिकाका २५ जना कृषकलाई बिहीबार प्लाष्टिक टनेल वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत…