ताजा खबर

आलम्पुका स्थानीयलाई खानी बन्द हुन्छ कि भन्ने चिन्ता

नवराज शिवाकोटी चरिकोट÷ दोलखाको उत्तरी क्षेत्रमा रहेको विगु गाउँपालिका वडा नम्बर छ आलम्पुका स्थानीयलाई अहिले चिन्ता बढेको छ । परम्परागत रुपमा स्लेट ढुंगा निकाल्ने गरेको ढुङ्गाखानी…


गर्जाङ खिम्ती प्रशारण लाइन तयार

चरिकोट÷गर्जाङःन्यू खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाईनको निर्माण समाप्त भएको छ । निर्धारित समय भन्दा तीन वर्षपछि सो प्रसारण लाईन को निर्माण समाप्त भएको हो…


फेरी लगाउने पेसा संकटमा

दोलखा ःपरम्परादेखी घर–घरमा गएर फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने दोलखा र रामेछापका जोगीहरुको फेरी लगाउने जोगीहरुको पेसा संकटमा पर्न थालेको छ । बुढापाकाहरुले यो पेशालाई निरन्तरता…


दोलखामा आन्तरिक पर्यटक बढे,कालिञ्चोकमा तिहार पछि सात हजार पर्यटकको आगमन

नवराज चरिकोट÷ दोलखामा आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको छ । तिहार सकिएसँगै आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको हो । तिहार पर्व सकिएपछि जिल्लामा आन्तरिक पर्यटकहरु आउने…


देशमा व्यबस्था फेरियो, फेरिएन पाठसाला दलित बस्तिको अबस्था

नवराज चरिकोट÷भीमेश्वर नगरपालिका वडा नम्बर सात को पाठसालाटोलको दलित बस्तिमा पुग्दा ६८ वर्षिय गणेश विक परमपरागत आरनमा हँसियाको दाँत काट्दै हुनुहुन्थ्यो । उहाँले पुर्खादेखि सिकेको काम…


दोलखाली नागरिकको उपचारमा डा. गोविन्द केसी

दीक्षण समाचारचरिकोट, कार्तिक १५आमरनअनसन बसी स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्ने डा. गोविन्द केसी दोलखा आएर उपचार सेवा प्रदान गरिरहनु भएको छ । सोमबार जिल्ला आउनु भएका…


भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा विगु गाउँपालिका बालकको मृत्यु

भक्तपुर, १३ कात्तिक (रासस)–जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।…


प्रविधिले दुर्गम क्षेत्रमा पनि खेती गर्न सहज बनाउँदै

चरिकोट(दीस)÷दोलखाका दुर्गम ग्रामिण भेगहरुमा अहिले खेतीपाती गर्न सहज बन्दै गरको छ । खेतिका लागि आधुनिक उपकरणहरु आएसँगै खेती गर्न सहज बनेको हो । हाते मिनी टिलरको…


दोलखामा पाँच सय हेक्टरमा किवी खेती

नवराज शिवाकोटी चरिकोट÷ दोलखामा किवी खेती गर्न कृषक आर्कषित भएका छन् । पछिल्लो तंथ्याक अनुसार दोलखा जिल्लाको पाँचसय हेक्टर भन्दा बढी क्षेत्रफलमा किवी फलको खेती हुने…


सिंगटी उत्तरी क्षेत्रमा कालोपत्रे अभियान सञ्चालन गरिनेछ ः शिवाकोटी

चरिकोट (दीस–)ः नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखाको उत्तरी भेगका ग्रामिण सडकहरु कालोपत्र गर्ने अभियान चलाइने बताउनु भएको छ । घरदैलो तथा मतदाता…