ताजा खबर

निर्वाचनले दोलखामा चहलपहल बढ्यो

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९नजिकिदैँ गरेको संसदीय निर्वाचनले दोलखाको सदरमुकामदेखि गाम्रीण क्षेत्रहरुमासम्म आर्थिक चहलपहल बढेको पाइएको छ । विशेषगरी जिल्लाका साना ठूला होटल र खाजा पसलहरुमा खाना,…


निर्वाचन नजिकिएसँगै गाउँ फर्किन थाले दोलखाका मतदाता

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै अन्य जिल्लामा रहेका दोलखाका मतदाताहरु गाउँ फर्किन थालेका छन् । दशैं तथा तिहार मानेर आफ्नो कार्यक्षेत्रमा…


महिलाले प्रवेश गर्न नहुने मान्यता रहेको महाँकाल भगवती मन्दिर

बाबुराम शर्मा चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर पाँचमा रहेको पवित्र महाँकाल भगवतीको मन्दिरमा महिलाहरुलाई प्रवेश वर्जित छ । परापूर्व कालदेखिनैं महिलाले मन्दिरभित्र प्रवेश गर्न नहुने प्रचलन…


दोलखामा २१ जना कैदी मतदाता

चरिकोट÷मंसिर चार गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दोलखाबाट एक्काईस जना मतदाता रहेका छन् । निर्वाचन आयोगले तयार गरेको अस्थायी मतदाता सूचि अनुसार एक्काई जनाले…


मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २३जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख शकुन्तला राईले मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि र…


झ्याँकुमा रोकी राखेको बसमा आगजानी

दीक्षण समाचारचरिकोट, कार्तिक २३दोलखाको गौरीशंकर गाउँपालिकाको झ्याँकु साउनेमा रोकी राखेको बसमा मंगलबार राती आगजनी भएको छ । काठमाडौँ लैजाने सामान लोड गरी रोकी राखेको रोलवालिङ यातायातको…


प्रशिद्ध आरोही निमा ग्याल्जेन शेर्पाले पानिया टिप्पा हिमाल आरोहण गर्ने

बाबुराम शर्मा (चरिकोट) ः प्रसिद्ध हिमाल आरोही निमा ग्याल्जेन शेर्पाले दोलखामा रहेको पानीया टिप्पा हिमालको आरोहण गर्नु हुने भएको छ । शेर्पाले हालै पत्ता लगाइएको ६…


लामाबगर बन्यो अर्को सुरुङ मार्ग

नवराज शिवाकोटीचरिकोट ः लप्चिखोला जलविद्युत आयोजनाको प्रबद्धक कम्पनी नासा हाइड्रो पावरले ८३२ मिटर सुरुङ निर्माण गरेको छ । गत नोभेम्बर महिनाबाट सुरुङ निर्माणको थालनी गरेको नासाले…


दोलखाका पाँच स्थानीय तहमा नमूना मतदान

ईश्वर बिश्वकर्मा चरिकोट, ःमंसिर ४ को संसदीय निर्वाचनका लागि दक्ष मतदाता तयार गर्न दोलखाको पाँच स्थानीय तहमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय…


चरिकोटमा बेहोस अबस्थामा फेला परेका पुरुषको उपचार क्रममा मृत्यु

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा बेहोस भएका एक पुरुषको मृत्यु भएको छ । चरिकोटको चरिकोट मन्थली सडकमा बेहोस अवस्थामा फेला परेका ती पुरुषको उपचार क्रममा आइतबार…