सोमबार बिहान तीन बजे नै सबै मतपेटिका गणनास्थलमा ल्याइए, उजुरी परेकोले गणना हुन सकेन
दीक्षण समाचारचरिकोट, मंसिर ५दोलखामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सबै मतपेटिका संकलन गरी गणना स्थल चरिकोट ल्याइएको छ । आइतबार अस्थायीसहित एक सय ९७ वटै मतदान…
दीक्षण समाचारचरिकोट, मंसिर ५दोलखामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सबै मतपेटिका संकलन गरी गणना स्थल चरिकोट ल्याइएको छ । आइतबार अस्थायीसहित एक सय ९७ वटै मतदान…
दीक्षण समाचारचरिकोट, मंसिर ३भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी दोलखामा पूरा भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन…
ईश्वर बिश्वकर्माचरिकोट, मंसिर १दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मतदान प्रक्रिया बारे अनभिज्ञ मतदातालाई लक्षित…
दीक्षण समाचारचरिकोट, मंसिर १दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ स्थित पाइलेमा फेला परेको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइलेको जंगलमा फेला…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक ३०के गाउँ, के सहर । देशै निर्वाचन मय भएको छ । देशको भाग्य र भविष्यसँग जोडिएको निर्वाचन नजिकिँदै गर्दा जताततै माहोल तातेको छ…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक ३०मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा निर्वाचन आचारसंहिता उल्लंघनका नौ वटा उजुरी परेका छन् । मंगलवारसम्म आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको भन्दै राजनीतिक दल,…
ईश्वर बिश्वकर्मा चरिकोटः मतदानका लागि सहज व्यवस्था नभएपछि दोलखाका अपाङ्गता भएका मतदाताहरु चिन्तित भएका छन् । विगत देखि नै मतदान प्रक्रियामा सहभागी हुँदा कष्ट खेप्दै आएका…
चरिकोट÷मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनकालागि दोलखामा १५ सय बढी कर्मचारी परिचालन गरिएको छ । सो निर्वाचन सम्पन्न गर्न विभिन्न तहका १५…
चरिकोट÷जिल्ला प्रशासन कार्यालय दोलखाले दोलखा जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा शान्ति सुरक्षा भंग हुन नदिन जिल्ला…
ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा सुरक्षित, सहज…