दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने
दीक्षण समाचारचरिकोट, मंसिर १२जिल्ला निर्वाचन व्यवस्थापन समिति दोलखाले मंसिर १५ गते १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले…
दीक्षण समाचारचरिकोट, मंसिर १२जिल्ला निर्वाचन व्यवस्थापन समिति दोलखाले मंसिर १५ गते १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले…
काठमाडौं– दोलखाका १० मतदानस्थलमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय दोलखालाई १५ गतेभित्र निर्वाचन गराउन निर्देशन दिएको छ । मतदान केन्द्र…
ईश्वर बिश्वकर्मा ÷ चरिकोट ः मताधिकार संवैधानिक अधिकार हो । तर यसको उपयोग नगर्ने पनि थुप्रै छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा दोलखाका ७४ हजार…
चरिकोटः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भएको फर्जी मतदानबारे नेकपा एमाले दोलखाका ६ वटा पालिका कमिटीका अध्यक्षहरुले बिज्ञप्ती जारी गर्दै छानविन र…
राजकुमार भुजेलचरिकोट, मंसिर ८दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना तत्काल थाल्न तीन विद्यार्थी संघसंघठनले संयुक्त विज्ञप्ति मार्फत माग गरेका छन् । नेपाल विद्यार्थी…
दीक्षण समाचारचरिकोट, मंसिर ७दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना हुनुपर्ने माग गर्दै आएको गठबन्धन दलले बुधबार पनि प्रदर्शन गरेको छ । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका…
ईश्वर बिश्वकर्माचरिकोट, मंसिर ६दोलखामा प्राकृतिक प्रकोपबाट पीडित २५ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग सहयोग प्रदान गरेको छ । चालु आवमा सङ्घीय सरकार र बागमती प्रदेश…
ईश्वर बिश्वकर्माचरिकोट, मंसिर ६जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालु वर्षको चार महिनामा सवारी साधन कारबाहीबाट १४ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।साउनदेखि कार्तिकसम्म ट्राफिक…
यस्तो छ ः विज्ञप्ती
दीक्षण समाचारचरिकोट, मंसिर ५दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु नभएपछि गठबन्धन दलले विरोध जनाएको छ । मतपेटिका गणना स्थलमा जम्मा गरिएको लामो समय बित्दा पनि…