ताजा खबर

काभ्रेमा बस दुर्घटना परी १७ जनाको मृत्यु

काभ्रे ः काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना परी १७ जनाको मृत्यु भएको छ ।१३ जनाको घटना स्थलमा र ४ जनाको उपचार क्रममा मृत्यु भएको…


चरिकोटमा फुटसल प्रतियोगिता हुने

दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखाको सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिका विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । हिमालयन क्राउन बोडिङ्ग स्कुलले पुस १ र २ गते प्रतियोगिता…


भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औँ साधारणसभा सुरु

दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औँ साधारण सभा सुरु भएको छ । जिल्लाको तामाकोशी र मेलुङ गाउँपालिका…


शिविरबाट १५४ जना कृषक लाभान्वित

दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखाको शैलुङ गाउँपालिका-६ फस्कुमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट १ सय ५४ जना कृषक लाभान्वित भएका छन्।‌ भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा…


२७ जना उम्मेदवारद्धारा खर्च विवरण पेश

दीक्षण समाचारचरिकोट, मंसिर २५दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका २७ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । निर्वाचनमा भाग लिएका ५२ उम्मेदवारमध्ये आइतबारसम्म २७ जनाले…


सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन कार्यशाला सम्पन्न

दोलखाको सदरमुकाम चरिकोटमा सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन विषयक दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सहकारीमा समस्या आउनै नदिन र समस्याग्रस्त सहकारीको…


सडकमा कोदो सुकाउने कार्य बन्द गर्न वडाको आग्रह

दीक्षण समाचारचरिकोट, मंसिर २४दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ को कार्यालयले सडकमा कोदो सुकाउने कार्य बन्द गर्न किसानहरुलाई आग्रह गरेको छ ।लामोसाँगु–जिरी सडक खण्ड अन्तर्गत अनाथालयदेखि…


भुजेलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

राजकुमार भुजेलचरिकोट, मंसिर २४दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ उखुबारी स्थित विरेन्द्र आविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उखुबारीका विक्रम भुजेलले शुक्रबार विद्यालयका ७०…


छात्रावासको भवन निर्माण सम्पन्न

दीक्षण समाचारचरिकोट, मंसिर २४दोलखाको भीमेश्वर नगरपालिका–६ रामकोटमा आमाको माया छात्रावासको नयाँ भवन निर्माण सम्पन्न भएको छ । सात वर्षदेखि भाडाको घरमा सञ्चालन भइरहेको छात्रावासका लागि हिन्दू…


वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धी प्रशिक्षण सुरु

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकन विषयक जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा प्रदेश सुशासन केन्द्रको आयोजनामा बुधबारदेखि कार्यक्रम…