ताजा खबर

ढुङ्गा खानीको गाउँका छाना जस्तामय

नवराज शिवाकोटी चरिकोट ः ढुङ्गाखानी (छाना छाउने स्लेट)को गाउँको रुपमा चर्चित विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका सबै घरका छाना जस्तामय छन् । भुकम्प पछिको पूनर्निमाण…


दोलखाको जिरी नगरपालिकाको न्यायिक समितिमा परे ९ उजुरी

चरिकोट(दीस) ः दोलखाको जिरी नगरपालिकाको न्यायिक समितिले सात वटा विवाद मिलाएको छ । चालु वर्षको हालसम्म लेनदेन, साँध सिमाना, झैझगडा, घरायसी विवादका नौ वटा उजुरी परेकामा समितिले…


पर्यटक आगमन न्यून हुँदा होटल ब्यावसायी चिन्तित

बाबुराम शर्मा, चरिकोट ः पर्यटक आगमन को सिजन सुरु भएपछि पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन न्यून हुँदा चरिकोटका होटल ब्यावसायीहरु चिन्तित बनेका छन् । धार्मिक तथा…


पर्यटकको रोजाईमा पर्दै सोथली डाँडा

ईश्वर विश्वकर्मा, चरिकोट ः यसअघि गुमनाम रहेको गौरीशंकर गाउँपालिका ८ खारेको सोथलीडाँडा हाल पर्यटकीय गन्तव्य बन्न थालेको छ । सोथली डाँडाको सौन्दर्यको प्रचार(प्रसार बढ्दै गएपछि उक्त स्थान…


सप्ताह व्यापी रुपमा मनाइदै पोल्ट्री दिवस

चरिकोट(दीस) ः दोलखामा सप्ताहव्यापी रुपमा दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइदै छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको आयोजनामा विभिन्न कार्यक्रम गरी सोमबारबाट सप्ताहव्यापी पोल्ट्री दिवस…


लोप हुँदै पानी घट्ट

राज कुमार भुजेल, चरिकोट ः नेपालमा आधुनिक प्रविधिको विकाससँगै पानीघट्ट लोप हुन थालेको छ । परम्परागत रूपमा सञ्चालन हुँदै आएको पानीघट्ट विभिन्न प्रकारका विद्युतीय उपकरणको प्रयोग बढेसँगै…


जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखा दुई जना प्राविधिकको भरमा

नवराज शिवाकोटी,चरिकोट ः जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखा अहिले दुई जना प्राविधिक कर्मचारीको भरमा संचालन भइरहेको छ । बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रायले…


चोयाबाट निर्मित सामाग्रीको व्यापार घट्यो

ईश्वर विश्वकर्मा,चरिकोट ः दोलखामा कृषि, निर्माण र घरायसी प्रयोजनको लागि प्रयोग हुने चोयाका सामाग्रीहरुको बिक्री घट्न थालेको पाईएको छ । प्लाष्टिकजन्य आयातित आधुनिक सामाग्रीहरुको प्रयोग बढेसँगै…


मासु र अण्डाको महत्व बुझाउँदै विद्यालयमा खुवाइयो अण्डा

ईश्वर बिश्वकर्माचरिकोट, पुस १२दोलखाको बैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा रहेको हमुन्तेश्वर माविमा मंगलबार अण्डा खुवाउने र मासु तथा अण्डाको महत्व बुझाउने कार्यक्रम सम्पन्न भएको छ । दशौँ पोल्ट्री…


टनेलको तरकारी खेतीबाट मनग्य आम्दानी

ईश्वर विश्वकर्मा ,चरिकोट ः दोलखाका किसानहरु टनेलमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कम लागतमा धेरै उत्पादन हुने भएपछि किसानहरुले टनेलमा तरकारी खेती गरी…