सभ्य समाज निर्माणमा सचेत नागरिकको आवाज
डा. जानुका न्यौपाने विभिन्नपहिचान र क्षमता भएका मानिसहरुको समूहबाट नै समाजको निर्माण भएको हुन्छ । फरक आर्थिक, सामाजिक, राजनैतिक, लैंगिक, धार्मिक तथाजातीय, लिङ्गका नाममा गर्ने दमन,…
डा. जानुका न्यौपाने विभिन्नपहिचान र क्षमता भएका मानिसहरुको समूहबाट नै समाजको निर्माण भएको हुन्छ । फरक आर्थिक, सामाजिक, राजनैतिक, लैंगिक, धार्मिक तथाजातीय, लिङ्गका नाममा गर्ने दमन,…
चरिकोट(दीस) ः नेपाल जेसिज दोलखा शाखाको अध्यक्षमा अर्जुन दहाल चयन हुनु भएको छ । शाखाको शुक्रवार सम्पन्न साधारणसभाले दहाललाई अध्यक्षमा चयन गरेको हो ।साधारणसभाले कार्यकारी उपाध्यक्षद्वयमा भीमबहादुर खडेका…
चरिकोट(दीस) ः तामाकोशी गाउँपालिका भित्र औपचारिक कार्यक्रमहरुमा खादा तथा ब्याज प्रयोग गर्न नपाइने भएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार खादा र ब्याजको प्रयोग गर्न नपाइने भएको हो ।स्थानीय…
– सन्दर्भ: दशौँ राष्ट्रिय पोल्ट्री दिवस- २०७९ पोल्ट्री भन्नाले मानिसले अण्डा, मासु तथा प्वाँखका लागि पालेको घरपालुवा पन्छीलाई बुझाउदछ |नेपालमा कुखुरा पालन ब्यवसाय धेरै पहिले देखि…
दीक्षण समाचारचरिकोट, पुस १४दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ७ ले गाईभैँसी ब्याए (दुहुनो) पछि किसानलाई दुई हजार ५ सय भत्ता दिन थालेको छ । वडाले चालु…
दीक्षण समाचारचरिकोट, पुस १४दोलखाको सदरमुकाम चरिकोटमा पोल्ट्री कृषकहरुको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । दशौँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले…
दीक्षण समाचारचरिकोट, पुस १३दोलखाका उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर तथा प्रतिकूल बैंकिङ नीति विरुद्ध आन्दोलित भएका छन् । मंगलबारको बैठकपछि चरणवद्ध आन्दोलनको घोषणा…
ईश्वर विश्वकमा ,चरिकोट ः खेतीयोग्य खेतबारी बाँझै छाडेर युवाहरु विदेश पलायन भइरहेका छन् । शैलुङ गाउँपालिका ५ काटाकुटीका नारायण श्रेष्ठ र गणेशमान श्रेष्ठलाई पनि विदेश जाने सोच…
ईश्वर विश्वकर्र्मा,चरिकोट ः गौरीशंकर संरक्षण क्षेत्र आयोजना रुजिक्याप) मा बाह्य पर्यटकको संख्या बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको…
चरिकोट(दीस) ः घरेलु तथा साना उद्योग कार्यालय दोलखाले ५० प्रतिशत अनुदानमा उद्यमीलाई उकरण तथा प्रविधि वितरण गर्ने भएको छ । घरेलु तथा साना उद्योगहरुको उत्पादन र…