ताजा खबर

कालिञ्चोक दर्शनको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?

सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका…


मुख्य सचेतकमा काफ्ले

चरिकोट (दीस) — दोलखामा प्रदेश १(१) बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले नेपाली कांगे्रस वाग्मती प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा चयन हुनु भएको छ…


गाउँघर साना किसान कृषि सहकारीको मुनाफा २६ लाख

दीक्षण समाचारचरिकोट, माघ २दोलखाको मेलुङ्ग गाउँपालिका–६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडले २६ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ । सहकारीका प्रबन्धक…


यो बर्षको बिष्णुलक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार तामाङलाई

चरिकोट(दीस) ः यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार साहित्यकार रविन्द्र तामाङलाई प्रदान गरिएको छ । सदरमुकाम चरिकोटमा आईतबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको समितिको एघारौं…


मेलुङ गाउँपालिकाको ३९ जनालाई अपाङ्ग परिचयपत्र वितरण

दीक्षण समाचारचरिकोट, माघ १दोलखाको मेलुङ गाउँपालिकाले ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । पालिकाले तीन दिन वडावडामा कार्यक्रम आयोजना गरी सो संख्यामा अपाङ्ग…


ईश्वरभूमि साकोसको अध्यक्षमा पुनः बस्नेत निर्वाचित

दीक्षण समाचारचरिकोट, माघ १दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गेमा अवस्थित ईश्वरभूमि साकोसको अध्यक्षमा पुनः सुवास बस्नेत चिर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न सहकारीको सातौँ वार्षिक साधारणसभाले बस्नेतको…


नेपाल पत्रकार महासंघ दोलखा शाखाको ११ औँ साधारण सभा सम्पन्न

चरिकोट (दीस) – नेपाल पत्रकार महासंघ दोलखा शाखाको ११ औँ साधारण सभा शनिबार चरिकोटमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई…


बैतेश्वर गाउँपालिकाद्वारा भूउपयोग क्षेत्र वर्गीकरण

चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण गरेको छ । बुधवार वसेको स्थानीय भूउपयोग परिषदको बैठकले भूउपयोग क्षेत्र बर्गीकरण गरेको हो । बुधवार गाउँपालिकाका अध्यक्ष छवि…


सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौ राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा…


दोलखामा सञ्चालित अवैद्य क्रसर उद्योगहरु बन्द

दीक्षण समाचारचरिकोट, पुस २८दोलखामा अवैद्य रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द भएका छन् । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला समन्वय समितिले अवैद्य क्रसर उद्योगहरु बन्द गराएको हो ।…