ताजा खबर

व्यवसायिक किसानलाई आलुको बिउ वितरण

दीक्षण समाचारचरिकोट, माघ ११दोलखाको मेलुङ गाउँपालिका–६ मा अवस्थित गाउँघर साना किसान सहकारी संस्थाले अनुदानमा किसानहरूलाई आलुको बिउ वितरण गरेको छ । आलुको उत्पादन बढाउन हौसला स्वरुप…


भीमेश्वर नगरले लागत साझेदारीमा गाई वितरण गर्ने

चरिकोट(दीस) ः दोलखाको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । एकल तथा विपन्न महिलाको आर्थिक शशक्तिकरण र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले…


सेवा शुल्क बढाइएकोमा विरोध

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालले सेवा शुल्क लिन थालेपछि विरोध जनाइएको छ । निःशुल्क सेवा दिएर विपन्न नागरिकको भरोसा बनेको अस्पतालले माघ लाग्ने…


भीमेश्वरको पूँजीगत खर्च २८ प्रतिशत

नवराज, चरिकोटः भीमेश्वर नगरपालिकाको २८ प्रतिशत पूँजिगत खर्च गरेको छ । आर्थिक वर्षको छ महिनाको अवधिमा नगरले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको कुल बजेटको २८ दशमलब…


दोलखा उद्योग वाणिज्य संघको अधिवेशन बैशाख १५ मा हुने

चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघको अधिवेशन २०८० बैशाख १५ गते हुने भएको छ । संघको विधानअनुसार २०७९ बैशाखमा हुनु पर्ने २३ औँ अधिवेशन स्थानीय तहको निर्वाचनको…


तामाकोसी गाउँपालिकाले अभिभावक विहीन बालवालिकालाई भत्ता दिने

चरिकोट(दीस) ः दोलखाको तामाकोशी गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भन्ने…


एमाले गौरिशंकर संगठन कमिटीको बैठक च्छोरोल्पामा बस्ने

चरिकोट(दीस) ः नेकपा एमाले गौरीशंकर संगठन कमिटीको बैठक च्छोरोल्पामा बस्ने भएको छ । एमालेको सो बैठक २०८० साल बैशाख १ गते च्छोरोल्पामा बस्ने भएको हो ।नेकपा एमाले गौरीशंकर…


आधुनिक फलफूल खेतितर्फ दोलखाका किसानहरुको आकर्षण बढ्दै

चरिकोट(दीस) ः दोलखाका किसानहरु आधुनिक फलफूल खेतितर्फ आर्षित हुँदै गएका छन । परम्परागत खेतीबाट राम्रो आमदानी नहुने भएपछि उनीहरु आधुनिक फलफूल खेतितर्फ आर्षित हुन थालेका हुन् । लेकको…


हिमाल आरोहणकालागि नयाँ ट्रयाक

बाबुराम शर्मा, चरिकोट ः सर्वोच्च शिखर सगरमाथाको पटक–पटक आरोहण गरिसकेका दोलखाका तीन हिमआरोही हरुले रोल्वालिङ हिमशृङ्खलाका दर्जनौँ हिमाल आरोहणका लागि ट्रर्याक खोल्ने काममा लागिरहनु भएको छ ।…


गोरु पाल्नेलाई अनुदान

सिन्धुपाल्चोक(दीस)ः सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिएको छ । गाउँपलिकाकाले पालिका भित्रका सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको हो ।पालिकाले बुधबार एक…