ताजा खबर

गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनमा एमालेले उमा शेर्पालाई उम्मेदवार बनाउने

चरिकोट (दीस) ः आगामी मंसिर १६ गते हुने गौरिशंकर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एमालेले उमा शेर्पालाई उपप्रमुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमाले गौरिशंकर…


गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनमा एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने

चरिकोट (दीस) ः मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादी दोलखाले गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा आफ्नो उम्मेदवार घोषणा गरेको छ । सो…


आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाद्वारा महिला तथा बालबालिका केन्द्रलाई खाद्यान्नसहित शैक्षिक सामग्री सहयोग

चरिकोट (दीस) ः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले चरिकोटमा रहेको आवाज नेपालद्वारा सञ्चालित महिला तथा बालबालिका केन्द्रलाई खाद्यान्नसहित शैक्षिक सामग्री…


तिहारको चौथो दिन आज गाई पूजा गरिँदै

काठमाडौँ, –कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन…


‘द हङकङ सिक्सेस’ : नेपालले अष्ट्रेलियालाई हरायो

काठमाडौं । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियालाई पराजित गरेको छ । एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो…


भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौँ, १७ कात्तिक: यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि…


नेपालले इङ्ल्याण्डलाई छ विकेटले हरायो

काठमाडौँ, १६ कात्तिकः नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले…


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय…


आज देशभर मौसम अनुकूल रहने

काठमाडौँ, १६ कात्तिकः देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने…