एमाले दोलखाको प्रशिक्षण भेला सम्पन्न
ईश्वर विश्वकर्माचरिकोट, साउन १४नेकपा एमाले दोलखाले पार्टी सुदृढीकरण तथा शुद्धीकरण अभियानका क्रममा जिल्ला स्तरीय प्रशिक्षण भेला शनिबार सम्पन्न गरेको छ। एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता…
ईश्वर विश्वकर्माचरिकोट, साउन १४नेकपा एमाले दोलखाले पार्टी सुदृढीकरण तथा शुद्धीकरण अभियानका क्रममा जिल्ला स्तरीय प्रशिक्षण भेला शनिबार सम्पन्न गरेको छ। एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता…
दीक्षण समाचारचरिकोट, साउन ११दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु, वृन्दावनमा वृक्षारोपण गरिएको छ । ठुलो भिरमा अवस्थित महाङ्काल मन्दिर क्षेत्रको वनमा वर, पिपल र स्वामीको…
दीक्षण समाचारचरिकोट, साउन २दोलखाको मेलुङ गाउँपालिकाका वडा नं. १ पवटीका विष्णु थापाले काठमाडौँको पशुपतिनाथ मन्दिरदेखि दोलखाको भीमेश्वर मन्दिरसम्मको पैदल यात्रा सुरु गर्नुभएको छ । दोलखाको पर्यटकीय…
ईश्वर बिश्वकर्माचरिकोट, असार ६दोलखामा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र सम्बन्धी काम सुरु भएको छ । आगामी असोजसम्म जिल्लाका सबै नागरिकको परिचयपत्र बनाउने लक्ष्यका साथ वडाबाटै काम सुरु भएको…
ईश्वर बिश्वकर्माचरिकोट, जेठ ३१दोलखामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना पछि बुधबारदेखि पुनः मतदाता नामावली संकलन हुने भएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा…
ईश्वर बिश्वकर्मा चरिकोट, जेठ ३० दोलखा स्थित तामाकोशी नदीमा आइतबार खोज तथा उद्धार अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, रेडक्रस र भीमेश्वर…
दीक्षण समाचार चरिकोट, जेठ २१ दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगत आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी दोलखा र रक्तसञ्चार…
ईश्वर बिश्वकर्मा चरिकोट, जेठ १९ दोलखामा सातौँ राष्ट्रिय कृषि गणना बिहीबार सम्पन्न भएको छ। कृषिगणनाको सार, कृषि योजनाको आधार भन्ने मुल नारासहित बैशाख ६ गतेदेखि सुरु…
दीक्षण समाचार चरिकोट, बैशाख २० मंगलबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । यसै अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा आयोजित डिजिटल अधिकार र अबको पत्रकारिता विषयक अन्तरक्रिया…
बाबुराम शर्मा चरिकोट, बैशाख १५ सदरमुकाम चरीकोटमा द एसिया फाउन्डेसनको सहयोग तथा भीमेश्वर नगरपालिका शिक्षा शाखाको संयोजनमा एक दिने कारखाना ( ईन्जिनियर र शिक्षकहरुको समूह )…