गतिविधी

आकर्षक गन्तव्य बन्दै ‘मयूर पार्क’

ईश्वर विश्वकर्माचरिकोट, भदौ २१रङ्गिबिरङ्गी प्वाँख फिँजाएर नाच्ने मयूर हेर्ने रहर भए भीमेश्वर नगरपालिका वडा नं. ५ बिरुवामा जान सकिन्छ । त्यहाँ नगरपालिकाले पर्यटन प्रवर्द्धन र मयुर…


“देशको अवस्था परिवर्तनका लागि स्वतन्त्र पार्टी”

ईश्वर बिश्वकर्माचरिकोट, भदौ १५नेपाल राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरु “हाँच्छुउँ” आउँदा विदेश उपचारका लागि जाने तर जनता गम्भिर बिरामी हुँदा पनि सिटामोल नपाउने अवस्थाको…


कांग्रेस दोलखाको कार्य सम्पादन समिति गठन

दीक्षण समाचारचरिकोट, भदौ १४नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति बर्मा लामाको संयोजकत्वमा १९ सदस्यीय…


भोलि रवि लामिछाने सहितका नेताहरु दोलखा आउने

राजकुमार भुजेलचरिकोट, भदौ १४दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बुधबार हुने भएको छ । चरिकोट स्थित सिमपानी सभाहलमा पार्टीको संगठन विस्तारको लागि जिल्ला भेला हुन लागेको…


दोलखामा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा

दीक्षण समाचारचरिकोट, भदौ १२इलाका प्रहरी कार्यालय सिङ्गटीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम थापा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । आफ्नो जिम्मेवारी इमानदार, कर्तव्यनिष्ट एवं…


नेपाल बन्दको दिन दोलखामा चलेन सार्वजनिक सवारीसाधन

राजकुमार भुजेलचरिकोट, भदौ ७नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना चार राजनीतिक दलले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि आशिंक रुपमा प¥यो…


दोलखामा मिटरब्याजी विरुद्ध दुई वटा मात्र उजुरी दर्ता

दीक्षण समाचारचरिकोट, भदौ ६जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई वटा उजुरी दर्ता भएको छ । साउन २८ देखि भदौ ५ गतेको अवधिमा सैलुङ गाउँपालिकाका मिटरब्याज पीडितद्वारा…


कांग्रेस दोलखाको दुई महिने अभियान सुरु

ईश्वर विश्वकर्माचरिकोट, भदौ २नेपाली कांग्रेस दोलखाले ’दुःखमा कांग्रेस, सुखमा कांग्रेस, घरघरमा कांग्रेस’ अभियान सुरु गरेको छ । संगठन सुदृढीकरण एवं आगामी प्रदेश सभा र प्रतिनिधि सभाको…


दोलखामा अनियमित विद्युतले “स्मार्ट” बनेन भान्सा

ईश्वर विश्वकर्माचरिकोट, भदौ १दाउरा र ग्यासमा भन्दा विद्युतीय चुलोमा छिटो खाना पाक्छ । यसले भान्सालाई स्वच्छ र सहज बनाउँछ । भान्साको कार्य अवधि र बोझ घटाउँछ…


एमाले दोलखाको सुदृढ हुने अभियान तीव्र

ईश्वर विश्वकर्माचरिकोट, साउन २५दोलखामा २०७४ को स्थानीय तहको चुनावमा सबै स्थानीय तह जितेर एमालेले आफूलाई पहिलो शक्तिको रुपमा परिचित गरायो । तर उक्त शक्ति पाँच वर्ष…