आजको दीक्षक दैनिक
तीन सय दिन भित्र नै त्रिवि क्रिकेट रंगशाला बन्छ ः मन्त्री चौधरी
चरिकोट (दीस) ः संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदान तीन सय दिनभित्रै निर्माण सम्पन्न हुने बताउनु भएको छ । मंगलबार नेपाल विद्यार्थी…
रोल्वालिङ क्षेत्रका बाढी–पहिरो पीडितलाई सोलार वितरण
चरिकोट(दीस)ः जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का बाढी पहिरो पीडितहरुलाई सोलार बत्ति उपलब्ध गराईएको छ । जिल्लाको सिंगटी शाखाबाट वितरण भइरहेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा…
दोलखा एमालेले विपद् कोषको स्थापना गर्ने
चरिकोट (दीस) ः नेकपा एमालेले जिल्ला भित्र विभिन्न विपद्मा तथा प्रकोपमा परेकाहरुका लागि सहयोग पुगोस भन्ने उदेश्यले विपद् कोषको स्थापना गर्ने भएको छ । एमालेको शनिबार दोलखा…
प्रधानमन्त्रीलाई प्रमुख तीन दलले बुझाएको ज्ञापन पत्रप्रति भीमेश्वर गुठी ब्यवस्थापन समितिको आपत्ति
सरिता भण्डारी ,चरिकोटः दोलखा भीमेश्वर गुठीको नाममा मेलुङ गाउँपालिका वडा नंं ४ मा रहेको जग्गा मोहीको नाममा पास गरिनुपर्ने माग राख्दै दोलखाका राजनैतिक दलले प्रधानमन्त्री समक्ष…
देशभर डेङ्गी र हैजाका सङ्क्रमित बढे
काठमाडौँ, २६ साउन ः पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी…
पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट भीमेश्वरमा क्षमापूजा
चरिकोट(दीस)ः प्रशिद्ध भीमेश्वर मन्दिरमा पुर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधि आएर क्षमा पुजा गरेका छन् । शुक्रबार विहान ९ बजेदेखि ११ बजेसम्म पुर्व राजाका पुरोहित भीम कुमार भट्टराई…
चरिकोटमा लाखे नाँच सुरु
चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा लाखे नाँच सुरु भएको छ । शनिबारबाट उक्त नाँच सुरु भएको हो ।नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि…
तान्त्रिक विधिद्वारा भीमेश्वरमा क्षमापूजा
चरिकोट(दीस)ः प्रशिद्ध भीमेश्वर मन्दिरमा तान्त्रिक विधिद्वारा नेवारी समुदायबाट क्षमापूजा गरिएको छ । तान्त्रिक विधिवाट क्षमापूजा बुधवार गरिएको हो ।ललितपुरकी सामाजिक अभियान्ता माया बैद्यले भीमेश्वर मन्दिरमा मानव कल्याण र…
सवारी चालकलाई ट्राफिक सचेतना
चरिकोट(दीस)ः जिल्ला ट्राफिक कार्यालय दोलखाले सवारी चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिहिवार कार्यालयले सो कार्यक्रम सञ्चालन गरेको हो ।जिल्ला ट्राफिक कार्यालय दोलखाको आयोजनामा बोलेरो चालकहरुलाई…