आजको दीक्षक दैनिक

अभिमुखीकरण सम्पन्न

काठमाडौं(दीस) ः प्रेस काउन्सील नेपालले नयाँ सूचीकरण भएका अनलाईनका सञ्चालक तथा सम्पादकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । काउन्सीलले बुधवार सो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।काठमाडौं उपत्यका…


पहिरोले खानी खोला जलविद्युत आयोजनाको ड्याममा क्षति

चरिकोट(दीस)ः बाढीसँगै आएको पहिरोले गौरीशंकर गाउँपालिका वडा नम्बर सातमा रहेको खानी खोला जलविद्युत आयोजनाको ड्याममा ठूलो क्षति पु¥याएको छ । मंगलवार राति परेको अविरल वर्षाको कारण आएको…


सिमपानी–भ्युटावर–बुद्धपार्क पदमार्ग निर्माण सम्पन्न

चरिकोट (दीस)ः पर्यटकलाई आकर्षण गर्न दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा सिमपानी –भ्युटावर–बुद्धपार्क पदमार्ग निर्माण सम्पन्न भएको छ । यो मार्ग युयसएआईडी तयार नेपालको सहयोग तथा…


तनाव ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

रामेछाप(दीस)ः रामेछाप नगरपालिकामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सो तालिम शनिबार सम्पन्न भएको हो ।नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरु तथा प्रधानाध्यापकहरुलाई…


आजबाट सरकारी खाता रोक्का हुने

चरिकोट ः आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आथर््िाक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश…


बाढी पहिरोमा बेपत्ता महिलाको खोजी कार्य जारी

चरिकोट(दीस)ः गत शुक्रवार आएको भिषण वर्षा पछिको पहिरो र बाढीका कारण बेपत्ता भएकी महिला जाङमु शेर्पाको खोजी कार्य जारी रहेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर नौ…


बाढी पहिराको कारण हालसम्म ४८ को मृत्यु ,४५ घाइते

काठमाडौँ, २३ असारः अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी…


प्रेस युनियनद्वारा धर्ना

चरिकोट(दीस)ः नेपाल प्रेस युनियन दोलखा शाखाले नेपाल पत्रकार महासंघ दोलखा शाखामा धर्ना दिएको छ । सक्रिय पत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरेको भन्दै युनियनले सोमबार धर्ना दिएको हो ।नेपाल प्रेस…


अलपत्र भवनमा सशस्त्र प्रहरी

चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर ६, झुलेमा निर्मित अलपत्र भवनमा सशस्त्र प्रहरी बल बसेको छ । सांसद विकास कोष र भीमेश्वर नगरपालिकाले निर्माण गरेको भवन ४ वर्षदेखि…


ताल बनाउने मेयर सहित ६ जना विरुद्व अख्तियारद्वारा मुद्वा दायर

चरिकोट (दीस) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई भ्रष्टचार मुद्धा दायर गरेको छ । सोमबार आयोगद्वारा जारी प्रेस विज्ञप्ती अनुसार नगरप्रमुख भरतकुमार…