अर्थ/बजार

जिरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको पर्यटकीय जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रमसँगै बजेट सार्वजनिक गरको छ । पर्यटन विकासले  जिरीको समृद्धिको उद्देश्य पूरा हुने परिकल्पना…


गौरीशंकर गाउँपालिकाको बजेट ५६ करोड भन्दा बढी

ईश्वर बिश्वकर्माचरिकोट, असार १०स्थानीय तहको दोस्रो कार्यकाल अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकाले पहिलो बजेट सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो गाउँसभामा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्रमुख…


भीमेश्वर नगरपालिकाको बजेट ९० करोड ७० हजार

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ९० करोड ७० हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचन…


कालिञ्चोक गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि शिक्षा, स्वास्थ्य,  कृषि र पूर्वाधारलाई प्राथमिकता दिदैँ बजेट सार्वजनिक गरेको छ ।विगतमा सुरु भएका…


सडकपेटी खाली गर्न जिरी नगरपालिकाकाे निर्देशन

राजकुमार भुजेलचरिकोट, असार ५दोलखाको जिरी नगरपालिकाले सडकपेटी खाली गर्न निर्देशन दिएको छ। जिरीको मुख्य बजारको सडकपेटी अतिक्रमण हुँदा पैदलयात्रुलाई समस्या भएको गुनासो बढेपछि नगरपालिकाले सो निर्देशन…


नेप्से परिसूचकको पहिरो जारी

काठमाडौँ, ३ असार (रासस) ःधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि…


दोलखाका स्थानीय तह बजेट निर्माण गर्दै

ईश्वर बिश्वकर्माचरिकोट, असार १दोलखाका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम तथा योजना र बजेट निर्माणको तयारीमा जुटेका छन् । स्थानीय तहमा प्रत्येक नयाँ आर्थिक…


दोलखामा जग्गा सम्बन्धी काम रोक्का

ईश्वर बिश्वकर्माचरिकोट, असार १दोलखामा मालपोत कार्यालयबाट हुने जग्गा सम्बन्धी काम रोकिएको छ । भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ व्यवस्था अनुसार काम गर्नुपर्ने भएपछि सोमबारदेखि…


शैलङ गाउँपालिकाको दुई सय घरमा खानेपानीका धारा

ईश्वर बिश्वकर्माचरिकोट, जेठ ३१दोलखाको शैलुङ गाउँपालिका वडा नं. ३ र ४ मा खानेपानी स्वच्छता तथा वास उत्थानशील परियोजनामार्फत घरघरमा मिटरसहितको धारा जडान भएको छ । उक्त…


वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु

दीक्षण समाचार चरिकोट, जेठ २९ दोलखाको दुई वडामा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु भएको छ । शैलुङ गाउँपालिका वडा नं ५ र बैतेश्वर गाउँपालिका…