बृज सिमेन्टले ल्यायो दोलखामा निर्माणकर्मीको निःशुल्क दुर्घटना बीमा
चरिकोट(दीस) – सामाजिक उत्तरदायित्व वहन गर्दै बृज सिमेन्ट उद्योगले दोलखाका निर्माणकर्मीको निःशुल्क रुपमा दुर्घटना बीमा गर्न शुरु गरेको छ । विहिबारबाट दोलखामा उद्योगले यस्तो योजना ल्याएको…