अपराध

प्रतिवन्धित लागूऔषध सहित एक किशोर पक्राउ

चरिकोट –जिल्ला प्रहरी कार्यालय दोलखाले प्रतिवन्धित लागूऔषध सहित एक किशोर पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ का १८ वर्षीय अबे तामाङ अबे तामाङ…


हराएका बालक खोज्दा चोर भेटिएपछि…

चरिकोट, २० मंसिर । बालगृहबाट हराएका बालकहरु खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मंगलबारदेखि बालगृहबाट २ बालकहरु हराएको खबर आउँने वित्तिकै जिल्ला प्रहरी कार्यालय…


चोरीमा बालकहरुको संलग्नता ,

चरिकोट – चोरी अभियोग दोलखा प्रहरीले सोमबार चार जनालाई पक्राउ ग¥यो । जसमा शृंलखलावद्ध चोरीको घटनामा पुनः कलिला बालक संलग्न भेटिएको छ । भीमेश्वर नगरपालिका ६…


श्रीमतीको हत्या गरि फरार तामाङ पक्राउ

चरिकोट– आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय दोलखाले आज पक्राउ गरेको छ । जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलका ३५ वर्षिय…


फरार अभियुक्त पक्राउ

चरिकोट–ज्यान मार्ने उद्योगमा दोलखा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको हाल वैतेश्वर गाँउपालिका…


दोलखाबाट सालकको खपेटा सहित रामेछापका १ जना पक्राउ

चरिकोट –दुर्लभ वन्यजन्तु सालकको सपेटा सहित दोलखाको किर्नेटारबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगँगा गाँउपालिका वडा न ५ बस्ने २०…


शैलुङबाट १५ दिनदेखि हराएको बालक काकाबाटै हत्या

दीक्षण समाचार चरिकोट, ११ असोज शैलुङ गाउँपालिका वडा नं. ८ का १० वर्षिय बालक हराएको १४ दिनपछि मृत अबस्थामा स्थानीयले फेला पारेका छन् । बुधबार दिउँसो…


५ वर्षिया बालिका बलात्कार अभियोगमा कर्मचारी पक्राऊ

दीक्षण समाचार चरिकोट, ११ असोज तामाकोसी गाउँपालिका वडा नं. ६ च्यामामा ५ वर्षिया बालिका माथि बलात्कार अभियोगमा छिमेकी पक्राऊ परेका छन् । बलात्कारका घटनाको २० दिनपछि…