समाचार

कृषि र पशुपञ्छीका कर्मचारीले तलब पाउने

दीक्षण समाचार चरिकोट, कृषि र पशुपञ्छि मन्त्रालय अन्र्तगतका कर्मचारीले अब चालु आर्थिक वर्षको तलबभत्ता पाउने भएका छन् । प्रदेश माताहातका कृषि र पशु विकासका २ सरकारी…

Loading


भीमेश्वर नगरपालिकाले सुरु गर्यो निशुल्क स्वास्थ शिविर

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकामा जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वस्थ्य शिविर सुरु भएको छ । नगरको नौँ वटै वडामा सञ्चालन हुने कार्यक्रमको सुरुवात वडा नम्बर ७…

Loading


दोलखाका सहित दुर्गमका गर्भवतीलाई हेलिकप्टरबाट अस्पताल पुर्याइने

काठमाडौं– सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ । यसअघि गर्भवती…

Loading


रोकिएका सडकको काम सुचारु हुने

दीक्षण समाचार चरिकोट, ९ पुस ३ महिनादेखि रोकिएका सडकको काम अब सुचारु हुने भएको छ । पुराना ठेक्का लागेका काम संघ र प्रदेश कुन सरकारले हेर्ने…

Loading


थामी समुदाय जाग्दै

चरिकोट –थामी समुदाय जागेका छन । शनिवार भएको दोलखाको सदरमुकाम चरिकोटमा नेपाल थामी समाज दोलखाको जिल्ला पाँचौ जिल्ला अधिबेसनमा थामी समुदायको देखाएको उपस्थीतिले उनी जागेको देखाएको…

Loading


तल्लो खारे जलविद्यूतमा स्थानीयको लागी शेयर खुल्ला

चरिकोट –दोलखा निर्माण भइराखेको तल्लो खारे जलविद्यूतको स्थानीयको लागि शेयर खुल्ला भएको छ । स्थानीयले आयोजना प्रभावित क्षेत्रका स्थानीयले यही पौष १५ देखि २९ गतेसम्म शेयर…

Loading


सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

काठमाडौं–सिन्धुपाल्लोकको सेलाङलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ । भूकम्प बिहान पाँच बजेर ६ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ…

Loading


तल्लो खारे खोला जलविद्युत् आयोजनामा पाैष१५ देखि २९ गतेसम्म शेयर आवेदन गर्न सक्ने

काठमाडाँै, ६ पुस (रासस) : यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । UPCL…

Loading


उच्च पहाडी क्षेत्रमा हिउँ प¥यो, चिसो बढ्यो

चरिकोट– हिउँ परेपछि चिसो बढेको छ । सोमबार दिनभर दोलखामा घाम लागेन । घाम नलागेपछि चिसो बढेको छ । सोमबार अपरान्हतिर उच्च हिमाली क्षेत्रमा हिउँ परेको…

Loading


दोलखामा आयो पहिलो फुटसल

चरिकोट । दोलखामा ‘फुटसल’ सञ्चालनमा आएको छ । रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स हाउस प्रालिले  भीमेश्वर नगरपालिका ३ चरिकोट चरिघ्याङमा जिल्लामै पहिलो इन्डोर मैदानको रुपमा फुटसल…

Loading