समाचार

१० लाख धरौटीमा छुटे खडका

रामेछाप –लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका दस लाख धरौटी बुझाएर रिहा भएका छन् ।सम्पत्ती शुद्धिकरण विभागले माग गरेको दस लाख ढरौटी बुझाएर खडका रिहा भएका…


दोलखामा नेकपाको प्रचण्ड नेपाल समुहले भेला ग¥यो

चरिकोट (दीस) –दोलखामा नेकपाको दहाल – नेपाल समुहले सदरमुकाम चरिकोटमा आज आफ्नो छ्ुटटै ् भेला गरेको छ । हाम्रो रेडियोको हलमा भएको भेलाले १४ गते काठमाडौकाे…


संसद विघटन बिरुद्ध चरिकोटमा जसपाको प्रदर्शन

चरिकोट, पुस ९ संसद विघटन बिरुद्ध जनता समाजवादी पार्टी (जसपा) दोलखाले बुधबार सदरमुकाम चरिकोटमा बिरोध प्रदर्शन गरेको छ । संसद विघटन गर्नु अधिनायकवाद र निरंकुशताको पराकाष्ठा…


सर्वाेच्चद्वारा संसद विघटन विरूद्दकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं -प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई…


धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालकको ज्यान गयाे

दीक्षण समाचार चरिकोट, पुस ८ –दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित धरमघरमा ट्रक दुर्घटना हुँदा एक पुरुषको मुत्यु भएको छ । नवलपरासीबाट लामा कन्ट्रक्सनको सामान लिएर आउँदै…


अध्यक्षमा जंग बहादुर गुरुङ निर्विरोध

चरिकोट – नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दोलखाको अध्यक्षमा पुन जंग बहादुर गुरुङ निर्विरोध चयन हुनुभएको छ ।  सदरमुकाम चरिकोटमा भएको २८ औँ…


नदीजन्य पदार्थ उत्खनन खुल्ला गर्न पालिका महासंघको माग

३० मंसिर, काठमाडौं । स्थानीय तहहरूले ढुंगा, गिटी, बालुवा, माटोजन्य पदार्थ उत्खनन् खुल्ला गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय…


घरेलु तथा साना उद्योग महासँघ वैत्यस्वर गाउँपालिकाको अध्यक्षमा जिरेल चयन

चरिकोट (दीस) –घरेलु तथा साना उद्योग महासँघ वैत्यस्वर गाउँपालिकामा हरी बहादुर जिरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रिकेस…



सुचना अधिकारबारे अन्तक्रिया

चरिकोट (दीस) –अन्तर्राष्ट्रिय भष्टाचार विरुद्धको दिवसको अवसरमा चरिकोटमा बुधबार सूचनाको अधिकारको कार्यन्वयन अवसर र चूनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार सचेतन तथा…