विविध

लालीगुँरास युवा क्लब जित्यो दोलखा जिल्ला लिगको उपाधि

दीक्षण समाचार चरिकोट, मंसिर ११ दोलखा जिल्ला लिग फुटबलको उपाधि लालीगुँरास युवा क्लब चरिकोटले जितेको छ। शनिबार सम्पन्न भएको फाइनल खेलमा टाइगर तिम तिखातललाई ३–१ गोल…

Loading


दोलखामा नागरिक स्वास्थ्य वीमामा आकर्षित हुँँदै

दीक्षण समाचार/चरिकोट,–दोलखामा स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि नागरिकहरु यसप्रति आकर्षित हुन थालेका छन् । रकम अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई लक्षित गरी जिल्लाको नौवटै स्थानीय…

Loading


धार्मिक पर्यटन प्रवद्र्धन गर्न गैरीमुदीमा महायज्ञ

दीक्षण समाचार चरिकोट, कार्तिक २८ बैतेश्वर गाउँपालिकामा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न गैरीमुदि स्थित कैलेश्वर महादेव मन्दिरमा धार्मिक महोत्सव तथा शिव महिमा रुद्रमहाभिषेक शिव पुराण ज्ञान महायज्ञ…

Loading


भीमेश्वर मन्दिर करिब पाँच महिनापछि भक्तजनका लागि मन्दिर खुल्ला

 चरिकोट, भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा अवस्थित भीमेश्वर मन्दिर करिब पाँच महिनापछि खुलेको छ । कोरोनाको रोकथामका लागि गरिएको निषेधाज्ञासगैँ नित्य पुजा बाहेक दर्शनार्थीका लागि बन्द थियो…

Loading


२२०¸००० भोल्ट विद्युत प्रसारण लाईन चार्ज हुने सम्वन्धी अत्यन्त जरुरी सूचना ! ! !

दोलखाको विगु गाउँपालिका वडा नम्वर १¸ लामावगरमा निर्माण भएको ४५६ मेगा वाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्न निर्माण गरिएको गोगर…

Loading


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अत्यन्त जरुरी सूचना

दोलखाको विगु गाउँपालिका १¸ लामावगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको छ । यहि आगामी २०७८ वैशाख ८ गते बुधवारदेखि…

Loading


सात दशकपछि प्राप्त भएका ती प्रेमपत्र

वर्षौंपछि, त्यस्तो प्रेम पत्र भेटिएको छ, जुन दोस्रो विश्व युद्धमा एक फ्रान्सेली सिपाही मिमिले आफ्नी प्रेमिका एम्मीका लागि लेखेका थिए । यो प्रेम पत्र सात दशकपछि…

Loading


आज हावाहुरी सहित वर्षाको सम्भावना

चरिकोट (दीस)–मौसम पूर्वानुमान महाशाखाले आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा…

Loading


तामाकोसी बजारमा ःप्रहरीको फन्दा परे सुन तथा नगद चोरी गर्ने २ जना

माघ १२, चरिकाेट । चाेरिएकाे गहना र नगदसहित तामाकाेशी बजारबाट दुईजनालाई प्रहरीले रंगेहात पक्राउ गरेकाे छ । माघ ९ गते बिहिबार करिब साढे २ बजे भीमेश्वर…

Loading


मंगल ग्रहमा तरकारी र गाँजा खेती सम्भव

आलुको बोटमा टमाटर फलेको सुन्दा वा देख्दा हामीलाई नौलो नलाग्ला। तर टमाटरको बोटमा गाँजा हुर्केको सुन्दा पक्कै अचम्मै लाग्ला! टमाटर हुर्किँदै जाने क्रममा बोटबाट गाँजाको बासना…

Loading