विविध

भीमेश्वर नगरपालिका–९ को ओडारमा भरुवा बन्दुक फेला

हरि खत्री चरिकोट, चैत्र १३ दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ९ आहालडाँडा स्थित एक्लेपाखा जंगलको ओडारमा बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको छ ।…

Loading


दोलखामा जिप दुर्घटना हुँदा दुई प्रहरी गम्भिर घाइते

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र १३ जिरी बजार अनुगमन गरी चरिकाेट अाउने क्रममा घरेलु तथा साना उद्योग कार्यालय दोलखाको जिप शनिबार साँझ दुर्घटनामा परेको छ ।  बागमती…

Loading


‘बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पु¥याइने’

बागमती, ११ चैत (रासस)बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडामा…

Loading


दोलखामा कार्यरत बस्नेत प्रदेशमै ‘सर्वाेत्कृष्ट प्रहरी’

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र १० दोलखामा कार्यरत प्रहरी हवल्दार यम कुमार बस्नेत बागमती प्रदेशमा ‘सर्वाेत्कृष्ट प्रदेश प्रहरी’ घोषित हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले…

Loading


दोलखामा ‘सिडिओ’ भोजराज खतिवडा

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र १० करिब एक महिनापछि दोलखाले प्रमुख जिल्ला अधिकारी पाउने भएको छ । प्र.जि.अ टेकराज निरौला निवृत्त भएपछि फागुन १६ देखि सहायक प्रमुख…

Loading


नागरिक आरोग्य केन्द्र सञ्चालन

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ७ दोलखामा आर्युर्वेद स्वास्थ्य उपचार सेवाको पहुँच विस्तार गरिरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गौरीशंकर गाउँपाालिकामा नागिरक आरोग्य केन्द्र सञ्चालन गरेको छ ।…

Loading



आज फागुपूर्णिमा, अराजकता विरुद्ध दोलखा प्रहरी सक्रिय

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ३ वसन्त ऋतुको आगमनसँगै मनाइने होली यो बर्ष पहाडी जिल्लामा बिहीबार मनाइँदै छ। शुक्रबार तराईका जिल्लामा मनाईने छ। सांस्कृतिक, ऐतिहासिक र धार्मिक…

Loading


दाेलखाका पत्रकारहरुलाई तालिम

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र २ दोलखाको सदरमुकाम चरीकोटमा अनुसन्धानमूलक पत्रकारिता र फिचर लेखन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी…

Loading


लालीगुराँस फुलेर ‘बगैँचा’ बन्यो दोलखाको वनजङ्गल

ईश्वर विश्वकर्मा चरीकोट, चैत्र २ चराचुरुङ्गीको ’चिरिबिरी’ सँगै फूलहरुको माझमा रमाउन चाहनेका लागि वनजङ्गल अहिले उत्कृष्ट गन्तव्य बनेको छ। वनमा अहिले लालीगुराँस फूल ढकमक्क फुलेको छ।…

Loading