राष्ट्रीय समाचार

चरिकोटमा हिमपात

दीक्षण समाचार चरिकोट, माघ २१ हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोट क्षेत्रमा हिउँ परेको छ । शुक्रबार दिउँसो दुई बजे देखि वर्षासँगै हल्का हिउँ (भुवा उडे झैँ)…


ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

–रञ्जिता अधिकारी, देउखुरी, २० माघ (रासस) :घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती…


दोलखामा किवी उत्पादन घट्यो

दीक्षण समाचार चरिकोट, माघ १८ दोलखामा गत वर्षको तुलनामा यो वर्ष ‘फलफूलको राजा’ किवी फलको उत्पादन घटेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले…


अधिवेशनबाट यस्तो बन्यो दोलखा एमालेको जिल्ला कमिटी

चरिकोट (दीस) –नेकपा एमाले दोलखाको १० औँ अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनले अध्यक्षमा नरबहादुर श्रेष्ठ, उपाध्यक्षमा राजेन्द्र मानन्धर , सचिबमा हिराकुमार थोकर उपसचिबमा…


स्की खेलाडीको गन्तव्य बन्दै कालिञ्चोक

दीक्षण समाचार चरिकोट, पुस २५ दोलखाको कालिञ्चोक क्षेत्रमा सहासिक खेल स्की खेल्दै रमाउनेहरु बढ्न थालेका छन् । एक साता भन्दा अघि कालिञ्चोक क्षेत्रमा भारी हिमपात भएपछि…


एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन निर्वाचनतिर उन्मुख

चरिकोट (दीस)– नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास अहिले जारी रहेको भए पनि अधिवेशन निर्वाचनतिर उन्मुख भएको छ ।एमाले स्रोतका अनुसार…


नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन आजबाट सुरु

चरिकोट (दीस) – नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशन चरिकोटमा रहेको सिमपानी हलमा हुने छ । अधिवेशनको एमालेका अध्यक्ष केपी…


एमालेकोे पदाधिकारीमा पुराना र नयाँ पुस्ताको आकाँक्षा

चरिकोट (दीस) – दोलखामा झण्डै ९ बर्ष पछि हुन लागेको एमालेको आसन्न जिल्ला अधिवेशनमा आकाँक्षीले विभिन्न माध्यमबाट उम्मेदारी घोषणा गर्नु भएको छ । दोलखा एमालेको ९…


भीमेश्वर नगरपालिकामा घरको नक्सा पास अनलाइनबाट हुने

दीक्षण समाचार/चरिकोट –दोलखाको भीमेश्वर नगरपालिकाले अनलाइन प्रणालीबाट घरको नक्सा पास गर्ने भएको छ । नक्सा पास प्रक्रिया तथा सुपरीवेक्षण गर्ने कार्यलाई व्यवस्थित, बैज्ञानिक र चुस्त बनाउनको…


तामाकोसी गाउँपालिकामास्वास्थ्य जाँच तथा उपचार सेवा घरदैलो कार्यक्रम

बाबुराम शर्मा/चरिकोट –दोलखाको तामाकोसी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरेको पाँच दिने स्वास्थ्य जाँच तथा उपचार सेवा घरदैलो कार्यक्रमबाट डेढ हजारभन्दा बढी उनीहरु…